बुटवल । अर्घाखाँचीमा एक वर्षमा दुई सयभन्दा बढी सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । अर्घाखाँची जिल्ला अदालतमा आएका मुद्दामा सम्बन्ध बिच्छेदका मुद्दा सबैभन्दा बढी रहेका छन् । एक वर्षमा दुईसय सम्बन्ध विच्छेदका मुद्दा परेका छन् ।
जिल्ला अदालतले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक लक्ष्य र प्रगतिको समीक्षा कार्यक्रममा सो जानकारी...