अर्घाखाँचीमा एक वर्षमा ५९ जनाले गरे आत्महत्या

अर्घाखाँची । अर्घाखाँचीमा एक वर्षका ५९ जनाले हात्महत्या गरेका छन् । आर्थिक वर्ष २०७८/०७९ तथ्यांक अनुसार पुरुष ३८ महिला २१ जना गरि ५९ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक अम्मरबहादुर थापाले जानकारी दिनुभयो । आत्महत्या गर्नेमा ९ वर्षकी बालिकादेखि ९३ वर्षका पुरुष समेत रहेका छन् । आत्महत्याका कारण गरीबी,डिप्रेसन, लिनदेन, मायाप्रेम […]

सम्बन्धित सामग्री

“पहिलो वर्षमा केही मानक स्थापित भयो, दोस्रो वर्ष थप उपलब्धमूलक बनाउनेछु”

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको सरकारले एक वर्षको अवधिमा केही नयाँ मानक स्थापित गरेको दावी गर्दै अब दोस्रो वर्ष थप उपलब्धीमुलक बनाउने बताउनुभएको छ । सोमबार दिउँसो अर्घाखाँचीमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले प्रचण्डले आफ्नो तेस्रो कार्यकालको पहिलो एक वर्षका उपलब्धि टेकेर दोस्रो वर्षमा थप उपलब्धि हाँसिल गर्ने बताउनुभएको हो । नेपाल पत्रकार महासंघ अर्घाखाँचीद्वारा आयोजित …

अर्घाखाँचीमा वार्षिक समीक्षा सम्पन्न

अर्घाखाँची, २६ असोज । अर्घाखाँचीमा रहेका सङ्घीय तथा प्रदेश मातहतका सरकारी कार्यालयहरूको वार्षिक समीक्षा कार्यक्रम सन्धिखर्कमा सम्पन्न भएको छ । कार्यक्रममा जिल्ला समन्वय समितिको कार्यालयको आयोजनामा जिल्लामा रहेका सङ्घीय, प्रदेश सरकार मातहतका कार्यालय तथा स्थानीय तहले गत आर्थिक वर्षमा गरेका सेवा प्रवाह तथा विकास निर्माणको समीक्षा गरिएको थियो । दुई दिनसम्म चलेको उक्त कार्यक्रम संस्कृति […]

दुई वर्षमा एक सय छत्तिस महिला हराएको उजुरी

अर्घाखाँचीमा मानिस हराएको उजुरीमा सबैभन्दा बढी सङ्ख्या महिलाको रहेको छ। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा विगत दुई वर्षमा १३६ जना महिला हराएको उजुरी परेका थिए। हराएकामध्ये ११ जनालाई अझै पनि भेट्टाउन सकिएको छैन। जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रगति प्रतिवेदन अनुसार २०७८/७९ मा ७१ जना महिला हराएका थिए। जसमा ६२ जना मात्रै फेला परेका थिए। त्यस्तै २०७९/८० मा ६५ जना महिला हराएको उजुरीमा ६३ जना महिला फेला परेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो।

गाउँका घरमा ताला

अर्घाखाँची । अर्घाखाँचीमा शिक्षा, स्वास्थ्य र वैदेशिक रोजगारीका कारण बसाइँसराई हुने क्रम बढेको छ । बसाइँसराइले गाउँका घरमा ताला लागेको छ भने खेतीयोग्य जमिन बाँझो हुँदै गएको हो । योसँगै अर्घाखाँचीमा पछिल्लो १० वर्षमा २० हजार ५ सय ४६ ले जनसंख्या घटेको छ । जनसंख्या घट्नुको मुख्य कारण बढ्दो बसाइँसराइ र कम जन्मदरलाई मानिएको छ […] The post गाउँका घरमा ताला appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बसाइँसराईका कारण गाउँघरमा ताला…

अर्घाखाँची । अर्घाखाँचीमा शिक्षा, स्वास्थ्य र वैदेशिक रोजगारीका कारण बसाइँसराई हुने क्रम बढेको छ । बसाइँसराईले गर्दा गाउँका घरहरुमा ताला लागेको छ भने खेतीयोग्य जमिन बाँझो हुँदै गएको हाे । पछिल्लो ५ वर्षमा जिल्लाका ६ वटा स्थानीय तहमध्ये ३ नगरपालिका र ३ गाउँपालिकाले अधिकांश बजेट सडक संजालमा लगाएको छ । अर्घाखाँचीमा पछिल्लो १० वर्षमा २० […]

अर्घाखाँचीमा एक वर्षमा २५ करोडको सुन्तला उत्पादन

जिल्लाको पाणिनि गाउँपालिका वडा नं १ सिम्लेमा मात्रै पाँच करोडको सुन्तला फलेको छ। सिम्लेमा मात्र ४९ घरका कृषक व्यावसायिक सुन्तला उत्पादनमा लागेका छन्। उनिहरु सबैले सुन्तला बेचेर कम्तीमा तीनदेखि २८ लाखसम्म आम्दानी गर्छन्।...

अर्घाखाँचीमा एक वर्षमा ९ हजारबढीले लिए वशंजको नागरिकता

अर्घाखाँची । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले वशंजको आधारमा एक वर्षको अवधिमा ९ हजार ५ सय ४ नागरिकता वितरण गरेकोे छ । यस्तै वैवाहिक अंगकृत १४ वटा नागरिकता बनाएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । आर्थिक वर्ष २०७८/०७९ मा राहदानी ४ हजार १ सय २६ वटा बनेका थिए । जसमध्ये ३ हजार ७ सय ७६ […]

अर्घाखाँचीमा एक वर्षमा दुई सयभन्दा बढी सम्बन्ध बिच्छेदका मुद्दा

बुटवल । अर्घाखाँचीमा एक वर्षमा दुई सयभन्दा बढी सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । अर्घाखाँची जिल्ला अदालतमा आएका मुद्दामा सम्बन्ध बिच्छेदका मुद्दा सबैभन्दा बढी रहेका छन् । एक वर्षमा दुईसय सम्बन्ध विच्छेदका मुद्दा परेका छन् । जिल्ला अदालतले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक लक्ष्य र प्रगतिको समीक्षा कार्यक्रममा सो जानकारी...

अर्घाखाँचीमा वर्षको १० अर्ब रेमिट्यान्स

वैदेशिक रोजगारीमा गएकाले पठाएको रेमिट्यान्स अर्घाखाँचीमा मात्रै वर्षमा झन्डै १० अर्ब भित्रिने गरेको छ । लकडाउनका कारण केही महिना घटे पनि मंसिरपछि क्रमशः सुधार भएको छ । फागुनमा रेमिट्यान्स धेरै भित्रिएको बैंक तथा वित्तीय संस्थाले जनाएका छन् ।