अर्घाखाँचीमा वर्षको १० अर्ब रेमिट्यान्स

वैदेशिक रोजगारीमा गएकाले पठाएको रेमिट्यान्स अर्घाखाँचीमा मात्रै वर्षमा झन्डै १० अर्ब भित्रिने गरेको छ । लकडाउनका कारण केही महिना घटे पनि मंसिरपछि क्रमशः सुधार भएको छ । फागुनमा रेमिट्यान्स धेरै भित्रिएको बैंक तथा वित्तीय संस्थाले जनाएका छन् ।