क्रिकेट स्कटल्याण्डको कार्यसमितिद्वारा राजिनामा

काठमाडौँ- रंगभेदी गतिविधिका कारण विवादमा परेको क्रिकेट स्कटल्याण्डको कार्यसमितिले राजीनामा दिएको छ । रंगभेदी घटनाबारे समीक्षा प्रतिवेदन प्रकाशित हुनु ठिक एक दिन अघि कार्यसमितिले राजिनामा दिएको हो । सोमबार प्रकाशित हुने रंगभेदबारेको प्रतिवेदनले स्कटिश क्रिकेटमा भएको भनिएको भेदभावलाई दर्शाउने अपेक्षा गरिएको छ । ‘हामी क्षमाप्रार्थी छौँ र रंगभेदी वा अन्य भेदभावबाट पीडित सम्पूर्णसँग सार्वजनिक रुपमा माफी […]

सम्बन्धित सामग्री

प्रशिक्षक दासानायकेले‌ राजिनामा दिए

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले आफ्नो पदबाट राजीनामा दिएका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै पुबुदुले राजीनामा घोषणा गरेका हुन् । गत वर्ष मात्र दोस्रो कार्यकालका लागि नियुक्त भएका दासानायकेले एक वर्ष नपुग्दै पद त्यागेका हुन् । पछिल्लो समय टोलीको खराब नतिजाको कारण उनी दबाबमा थिए । पुबुदु […]

क्रिकेट संघको कार्यवाहक सचिवमा मल्लकै निरन्तरता

१३ फागुन, धनगढी । नेपाल क्रिकेट संघ (क्यान)ले कार्यवाहक सचिवमा प्रशान्त विक्रम मल्ललाई नै निरन्तरता दिएको छ । शुक्रबारदेखि धनगढीमा सुरु भएको क्यान साधारण सभाले मल्ललाई अर्को साधारण सभासम्मका लागि कार्यवाहक सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो । तत्कालिन सचिव अशोकनाथ प्याकुरेलले पदबाट राजिनामा दिएपछि रिक्त रहेको उक्त पदमा कार्यसमिति सदस्य मल्लाई कार्यवाह सचिवको जिम्मेवारी […]

राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकका लागि यसै साता आवेदन आह्वान गरिने

काठमाडौं- राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकका लागि यसै साता आवेदन आह्वान गरिने भएको छ। नेपाल क्रिकेट संघ-क्यानको बोर्ड बैठकले एक साताभित्र आवेदन आह्वान गर्ने निर्णय गरेको हो। आवेदनका लागि १५ दिनको समय दिइने पनि क्यानले जनाएको छ। डेभ वाट्मोरले पदबाट राजिनामा दिएपछि अहिले नेपाली क्रिकेट टोलीको प्रमुख प्रशिक्षक पद रिक्त रहेको छ। आईसिसी विश्वकप लिग-२ अन्तर्गत […]

आफूसँग छलफल नगरी टिम घोषणा गरेको भन्दै अफगानिस्तानका कप्तान खानले दिए राजीनामा

टिम छनोटप्रति असन्तुष्ट जनाउँदै अफगानिस्तान क्रिकेट टोलीका कप्तान रसिद खानले पदबाट राजिनामा दिएका छन्। अफगानिस्तान क्रिकेट बोर्डले आसन्न टीट्वेन्टी विश्वकप क्रिकेटका लागि टिम घोषणा गरेको एक घण्टापछि रसिदले कप्तान छाडेको निर्णय सुनाएका थिए। टिम छनोट गर्दा आफुसँग छलफल नगरिएको गुनासो रसिदले गरेका छन्। ‘छनोट समिती र अफगानिस्तान क्रिकेट बोर्डले टिम छनोट गर्दा मेरो सहमती लिइएन’,राजिनामा […]

नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक ह्वाटमोरको अकस्मात राजिनामा

काठमाडौं, १२ भदौ । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक डेव ह्वाटमोरले शुक्रबार अकस्मात पदबाट राजीनामा दिएका छन् । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत खेलामा सहभागी हुन नेपाल ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि ओमान पुगेको छ । एक वर्षका लागि मुख्य प्रशिक्षक नियुक्त भएका ह्वाटमोरले सम्झौता नसकिदै राजीनामा दिएपछि क्रिकेट क्षेत्र तरंगित बनेको […]

आलोचना गरेको भन्दै क्रिकेट संघका टुर्नामेन्ट डाइरेक्टरलाई हटाईयो

क्रिकेट संघ कास्कीको नेतृत्वविरुद्ध बोलेको भन्दै टुर्नामेन्ट डाइरेक्टरलाई पदबाट राजिनामा दिन बाध्य पारिएको छ ।...

नियुक्त भएको दुई दिनमै चामिण्डा भासद्वारा राजिनामा

श्रीलङ्का क्रिकेट टोलिका पूर्ब बलर चामिण्डा भासले राष्ट्रिय टोलिको बलिङ्ग प्रशिक्षकबाट राजिनामा गर्नुभएको छ । श्रीलङ्का क्रिकेट टोलि वेष्टइन्डिज भ्रमणमा निस्किन लागेको पूर्ब सन्ध्यामा भासले राजिनामा गरेका हुन । श्रीलङ्काली क्रिकेट टोलिले भासलाई बिस्थापितबारे शिघ्र निर्णयमा पुग्ने जनाएको छ । प्रशिक्षकहरुमध्येबाट नै एकजनालाई बलिङ्ग प्रशिक्षकको जिम्मेवारी दिइने जनाइएको छ । श्रीलङ्काली क्रिकेट बोर्डले जारी गरेको वक्तब्यमा तलब सम्बन्धमा सहमति हुन नसक्दा भासले राजिनामा गरेका हुन् । वक्तब्यमा क्रिकेट टोलि प्रस्थान गर्नै लाग्दा भासले राखेको तलब सम्बन्धी माँगमा सहमति हुन नसक्दा राजिनामा दिनु गैर जिम्मेवारपूर्ण कदमको संज्ञा दिइएको छ ।

असन्था डे मेलद्वारा प्रमुख चयनकर्ताबाट राजिनामा

श्रीलङ्काली क्रिकेट टोलीका प्रमुख चयनकर्ता असन्था डे मेलले पदबाट राजिनामा गर्नुभएको छ । यद्यपि उहाँले इंग्ल्याण्डविरुद्धको श्रृखंला अघि नै आफूले चयनकर्ताबाट राजिनामा गर्ने सोच बनाएको बताउनुभएको हो । इंग्ल्याण्डविरुद्धको दुई खेलको टेष्ट श्रृखंला श्रीलङ्काले घरेलु मैदानमै हारेपछि नैतिकताको आधारमा उहाँले राजिनामा दिनुभएको बुझिएको हो ।

एन्जेलो म्याथ्युजद्वारा कप्तानबाट राजिनामा :: Pahilopost.com

श्रीलंकन क्रिकेट टिमका कप्तान एन्जलो म्याथ्युजले कप्तानी पदबाट राजिनामा दिएका छन्। जिम्वावेसँग घरेलु मैदानमै ५ खेलको वान डे सिरिज ३-२…