प्रशिक्षक दासानायकेले‌ राजिनामा दिए

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले आफ्नो पदबाट राजीनामा दिएका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै पुबुदुले राजीनामा घोषणा गरेका हुन् । गत वर्ष मात्र दोस्रो कार्यकालका लागि नियुक्त भएका दासानायकेले एक वर्ष नपुग्दै पद त्यागेका हुन् । पछिल्लो समय टोलीको खराब नतिजाको कारण उनी दबाबमा थिए । पुबुदु […]

सम्बन्धित सामग्री

लगातार ६ खेलमा पराजयपछि मनाङका प्रशिक्षक श्रेष्ठले दिए राजीनामा

काठमाडाैँ – सहिद स्मारक ए डिभिजन लिग फुटबलमा लगातार ६ खेलमा पराजित भएपछि आठपटकको च्याम्पियन मनाङ मर्स्याङ्दीका प्रशिक्षक किरण श्रेष्ठले राजीनामा दिएका छन्। लिगमा सुरुवाती ७ खेलसम्म अपराजित रहेको मनाङ त्यसपछि लगातार ६ खेलमा पराजित हुन पुगेपछि नैतीक रुपमा श्रेष्ठलाई राजिनामाको दबाब परेको थियो। क्लबलाई राजिनामा बुझाउँदै उनले व्यक्तिगत कारणले क्लब छोडेको जनाएका छन। मनाङले […]

टिटेले ब्राजिलको प्रशिक्षक छाडे

पाँचपटकको विजेता ब्राजिलका मुख्य प्रशिक्षक टिटेले पदबाट राजिनामा दिएका छन् । कतार विश्वकपअन्तर्गत पहिलो क्वार्टरफाइनलमा ब्राजिल क्रोएसियासँग पेनाल्टी सुटआउटमा ४–२ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो । ब्राजिललाई उपाधिसम्म पुर्‍याउन नसकेपछि पदबाट...

क्रोएसियासँग हारेपछि ब्राजिलका मुख्य प्रशिक्षकले दिए राजिनामा

काठमाडौं, मंसिर २४ । जारी कतार विश्वकप-२०२२ अन्तरगत गएराती भएको क्वाटरफाइनलको खेलमा क्रोएसियासँग हारेपछि ब्राजिलका मुख्य प्रशिक्षक टिटेले पद राजिनामा दिने घोषणा गरेका छन् । शुक्रबार राति भएको खेलमा ब्राजिल क्रोएसियासँग पेनाल्टी सुटआउटमा ४–२ ले पराजित भएपछी मुख्य प्रशिक्षक टिटेले पद छाड्ने घोषणा गरेका हुन् । टोलीको हारसँगै प्रशिक्षक टिटेले ६ वर्षे राष्ट्रिय टोलीको यात्राबाट […]

नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक ह्वाटमोरको अकस्मात राजिनामा

काठमाडौं, १२ भदौ । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक डेव ह्वाटमोरले शुक्रबार अकस्मात पदबाट राजीनामा दिएका छन् । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत खेलामा सहभागी हुन नेपाल ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि ओमान पुगेको छ । एक वर्षका लागि मुख्य प्रशिक्षक नियुक्त भएका ह्वाटमोरले सम्झौता नसकिदै राजीनामा दिएपछि क्रिकेट क्षेत्र तरंगित बनेको […]

प्रशिक्षक अल्मुताइरीको विवाद आज टुंङ्गो लाग्ने

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)ले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्वाङबीचको विवाद आज साँझ बस्ने आपतकालीन कार्यसमिति बैठकले टुंगाउने भएको छ। साँझ चार बजेको लागि बोलाइएको बैठकमा प्रशिक्षक अल्मुताइरी र साफ च्याम्पियनसिप आयोजनाको विषयमा निर्णय हुने एन्फाले जनाएको छ। अल्मुताइरीले आइतबार नेम्वाङको कारण आफूले राजिनामा दिन लागेको भन्दै सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेका थिए।

राजीनामा बुझाएका छैनन् प्रशिक्षक अल्मुताइरीले, हतारमा निर्णय नलिन एन्फाको आग्रह

काठमाडौं- राजिनामा दिने घोषणा गरेका सिनियर राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरील‍े आइतबार साँझसम्म कुनै लिखित जानकारी नगराएको अखिल नेपाल फुटबल संघ-एन्फाले जनाएको छ। एन्फा प्रवक्ता किरण राईले अल्मुताइरीले कुनै लिखित जानकारी नगराएको बरु आफुहरुले आराम गर्न भनेको बताए। ‘आज उहाँसँग भेट भएको थियो। हामीले हतारमा कुनैपनि निर्णय नलिन भनेका छौँ’, प्रवक्ता राईले भने। राईले […]

नेपाली फुटबल टिमको मुख्य प्रशिक्षकबाट राजीनामा दिने अल्मुताइरीको घोषणा

काठमाडौं। नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङका कारण पदबाट राजिनामा दिन लागेको बताएका छन्। सामाजिक संजाल फेसबुकमा स्ट्याटस लेख्दै अल्मुताइरीले लेखेका छन्,"म राजिनामा दिनका लागि एन्फा कार्यालय जाँदैछु। पछिल्लो तीन साता मेराविरूद्ध नेम्वाङले गरेको नाटकीय व्यवहारका कारण राजीनामा दिन लागेको हुँ। अब नेम्वाङ खुशी हुनुहुन्छ होला।"अल्मुताइरी तीन महिनाअघि नेपालको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए।

एन्फा प्राविधिक कमिटीका संयोजक थापाले दिए पदबाट राजिनामा

काठमाडौं। अखिल नेपाल फुटबल संघ(एन्फा)को केन्द्रीय कार्यकारिणी कमिटीका संयोजक कृष्णबहादुर थापाले आज पदबाट राजीनामा दिएका छन्। कमिटीले विधि विधानविपरित कार्य गरेको भन्दै राजीनामा दिएका हुन्। उनले आफ्नो जानकारी विना यू–१३ खेलाडीको नाम प्रकाशन, ‘बी’ लाइसन्स कोर्ष आयोजना गर्ने, महिला टिमको सहायक प्रशिक्षक नियुक्त गरेकाले नैतिकताका आधरमा पदमा बस्न नमिल्ने भन्दै पदबाट राजिनामा दिएको बताए।

कार्लोस एन्सिलोट्टी रियल म्याड्रिडको प्रशिक्षक नियुक्त

इटालियन प्रशिक्षक कार्लोस एन्सिलोट्टी रियल म्याड्रिडको प्रशिक्षक बनेका छन् । इंलिस प्रिमियर लिग क्लब एभर्टन छाडेर उनी स्पेनिस क्लबमा आबद्ध भएका हुन् । विगत १८ महिनादेखि एन्सिलोट्टी एभर्टनमा आबद्ध थिए । एभर्टनसँगको सम्झौता बाँकी छँदै तत्काल लागु हुनेगरी राजिनामा गरेर उनी रियलतर्फ लागेका हुन् ।जिनेदिन जिदानले क्लब छाडेपछि रियलको प्रशिक्षक पद पनि नयाँ सिजनका लागि रिक्त थियो । ६१ वर्षीय एन्सिलोट्टी निकै अनुभवी प्रशिक्षक हुन् ।उनले युभेन्टस्, एसी मिलान,चेल्सी, पेरिस सेन्ट जर्माइन, बार्यन म्युनिख