स्थानीयले पैसा उठाएर खुलाउँदैछन् डोल्पा-मुस्ताङ जोड्ने भेरल पास
५ कात्तिक, सुर्खेत । भारी हिमपातका कारण अवरुद्ध डोल्पा र मुस्ताङको सीमावर्ती भेरल पासमा स्थानीयले आफ्नै खर्चमा हिउँ पन्छाउन थालेका छन्।
सडक अवरुद्ध हुँदा उपल्लो डोल्पाका बासिन्दालाई दैनिक उपभोग्य सामग्री ढुवानीमा समस्या भएपछि स्थानीय व्यापारी तथा …