युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न सैद्धान्तिक सहमति जनाएको छ । तर, अमेरिकी राजदूत स्टिभ विटकफले राष्ट्रपति भ्लादिमिर पुटिनसमक्ष प्रस्तुत गरेको युक्रेन र युरोपको शान्ति प्रस्तावमा पर्याप्त सार नभएको भन्दै मस्कोले युद्ध अन्त्यको सम्भावनाप्रति आशङ्का व्यक्त गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्य गर्न आफूहरू अहिलेसम्मकै नजिक पुगेको बताएका […]