काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले एमसीसीसँगको अनुदान सम्झौता राष्ट्रको समृद्धि र विकासका लागि प्रतिनिधिसभाबाट पास गरिएको बताएका छन् । नेपाल निजामती कर्मचारी संगठन गृहविभागीय १२ औं अधिवेशनको सोमबार गृह मन्त्रालयमा उद्घाटन गर्दै गृहमन्त्री खाँणले एमसीसी पास भएका कारण कुनै विदेशी सेना नेपालमा नआउने बताएका हुन् । उनले भने, ‘एमसीसी हामीले राष्ट्रको समृद्धि र विकासका लागि […]