ललित र कुशल चम्किँदा पुलिसको लगातार दोस्रो जित

२७ भदौ, काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको क्रिकेट प्रतियोगितामा नेपाल पुलिसले लगातार दोश्रो खेल जितेको छ । त्यसक्रममा पुलिसले लुम्बिनी प्रदेशलाई ७६ रनको फराकिलो अन्तरले हराएको छ । पुलिसले दिएको २०५ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १२८ रनमात्र बनाउन सक्यो । लुम्बिनीका लागि वसिर अहमदले सर्वाधिक ४६ रन सहित […]

सम्बन्धित सामग्री

पीएनजीविरुद्ध ललितले दिलाए नेपाललाई पहिलो सफलता

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एक दिवसीय शृङ्खलाको तेस्रो खेलमा नेपालले पपुवा न्युगिनीविरुद्धको बलिङ गरिरहेकाे छ । जारी खेलमा ललित राजवंशीले नेपाललाई पहिलो सफलता दिलाएका छन् । त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । श्रीङ्खला अन्तरगत नेपाल लगातार तेस्रो जित दर्ता गर्दै एक दिवसीय विश्वकपको […]

नेपाल टी-२० : ललित र चाडविक वाल्टन चम्केपछि जनकपुरको लगातार दोस्रो जित

११ पुस, काठमाडौं । ललित राजवंशी र चाडविक वाल्टनको उत्कृष्ट प्रदर्शनमा जनकपुर रोयल्सले नेपाल टी–२० लिगमा सोमबार विराटनगर सुपर किंग्सलाई ५ विकेटले पराजित गरेको छ । लिगमा जनकपुरको यो लगतार दोस्रो जित हो भने विराटनगरको लगातार दोस्रो हार हो । जनकपुरलाई अन्तिम बलमा रोमाञ्चक जित दिलाउने क्रममा वाल्टनले अविजित ६९ रन बनाए । त्यसअघि विराटनगरलाई […]

पुलिसको लगातार दोस्रो जित

नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । मूलपानी क्रिकेट मैदानमा सोमबार ललित राजवंशी चम्किएपछि पुलिसले प्रदेश १ लाई सात विकेटले पराजित गर्दै लगातार दोस्रो...

गुजरातको लगातार दोस्रो जित

गुजरात टाइटान्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ ।  शनिबार भएको खेलमा गुजरातले दिल्ली क्यापिटल्समाथि १४ रनको जित निकालेको हो । गुजरातले जितका लागि दिएको १७२ रनको लक्ष्य पछ्याएको दिल्ली क्यापिटल्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर मात्र १५७ रन बनायो । दिल्लीका लागि कप्तान रिशव पन्तले सर्वाधिक ४३ रनको योगदान गरे । त्यस्तै ललित यादवले २५ रन जोड्दा रोमान पोवेलले २० रनको योगदान गरे ।  बलिङतर्फ गुजरातका लागि लकी र्फग्युसनले