कोरिया आउने नेपालीको गुनासो- दलालले गर्दा भिसा टोकन शुल्क र हवाई भाडा साह्रै महँगो

कोरिया सपना कुन रुपमा नेपाली मनमा छ भन्ने कुरा गत वर्ष नेपाल सरकारको ईपीएस कार्यालयले सही सूचना दिन चुक्दा त्यहाँ भएको स्वःस्फूर्त प्रदर्शन र सो प्रदर्शन हिंसात्मक हुन जाँदा भएको घटनामा अनाहकमा राज्यको गोलीबाट दुई युवा मारिएको घटनाले पुष्टि गर्दैन र ?

सम्बन्धित सामग्री

कोरियन भाडा विवाद : निगमलाई रोकेर कोरियाको एकलौटी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले दक्षिण कोरियामा ईपीएसमार्फत रोजगारीमा जाने नेपाली युवासँग कोरियन एयरले बढी हवाई भाडा लिएको भन्दै प्रश्न गरेका छन् । यसले साँच्चिकै नेपाली युवाहरु महँगो भाडा तिर्न बाध्य भएका हुन् त भन्ने प्रश्न सतहमा आएको छ । मन्त्री किरातीले शुक्रबार कोरिया जाने हवाई टिकट किन महँगो भयो भनेर श्रम तथा […]

महँगो हवाई भाडाबारे इपिएस कोरियालाई श्रम मन्त्रालयले सोध्यो स्पष्टीकरण

नेपालबाट दक्षिण कोरिया जाने हवाई भाडा अत्यधिक महँगो भएकोबारे श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार अनुमति प्रणाली (इपिएस) कोरियालाई स्पष्टीकरण सोधेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीका अनुसार कोरिया जाने अत्यधिक महँगो टिकटबारे श्रम मन्त्रालयमार्फत इपिएसलाई तीन दिनभित्र जवाफ पेस गर्नेगरी स्पष्टीकरण सोधिएको हो । इपिएसबाट कोरियन एयरलाइन्सद्वारा कोरिया जाने टिकट …

ईपीएसमार्फत दक्षिण काेरिया जाने हवाई भाडा घट्याे

काठमाण्डाै – रोजगार अनुमति प्रणाली ईपीएसमार्फत दक्षिण कोरिया जाने हवाई भाडा घटाइएको छ । भाडा घटाएर एकतर्फी उडानको ८ सय ९५ अमेरिकी डलर ताेकिएकाे श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव  एकनारायण अर्यालले बताउनुभयो । यो भन्दा पहिले १२ सय १५ अमेरिकी डलर रहेको थियो । हवाई भाडा बढी भएको भन्दै विरोध हुन थालेपछि भाडा समायोजन गरेको सचिव अर्यालले बताउनुभयाे । श्रम मन्त्रालयले हवाई भाडाका लागि बोलपत्र आह्वान गरेकामा काेरियन एअरलाईन्सकाे प्रस्ताव स्वीकृत भएसँगै आजैदेखिको ...

ईपीएस मार्फत कोरिया जाने श्रमिकको हवाई भाडा घट्यो

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरिया जाने नेपाली कामदारको हवाई भाडा घटेको छ । कोरियन एयरलाइन्स र सरकारबीच भएको समझदारी अनुसार भाडा घटाइएको हो ।  अब प्रति कामदारले ८९५ अमेरिकी डलर (एक

कोरिया जाने नेपाली कामदारको महँगो हवाई भाडा घटाउन पहल

रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरिया जाने नेपालीले अन्तर्राष्ट्रिय मापदण्डभन्दा दोब्बर बढी हवाई भाडा तिर्दै आएका छन् । कोरोना महामारीपछि ईपीएस मार्फत कोरिया जाने नेपाली श्रमिकसँग दोब्बर बढी भाडा असुल गर्न थालिएको हो ।सामान्यतया काठमाडौँदेखि कोरियासम्मको भाडा ५०० देखि ६६५ डलरसम्मको हुन्छ । तर, ईपीएस मार्फत कोरिया जाने नेपाली कामदारहरूले भने एक हजार २०० डलरभन्दा बढी तिर्दै आएका छन् ।ईपीएस कोरिया शाखाले भाडा घटाउनका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मार्फत पहल गर्दै आएको छ । तर

ईपीएसमार्फत कोरिया जाने नेपालीसँग दोब्बर भाडा

रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जाने नेपाली कामदारसँग चर्को हवाई भाडा लिइँदै आएको खुलासा भएको छ । अहिले ईपीएसमार्फत सोमबार र बुधबार गरी सातामा दुई दिन नेपाली कामदार कोरिया गइरहेका छन् । नेपालीहरूलाई कोरिया लगिरहेको कोरियन एयरले चर्को हवाई भाडा लिएको हो ।बुधबार कोरिया गएका एक नेपाली कामदारले १ लाख ५९ हजार ५०५ रूपैयाँ हवाई भाडा तिरेर कोरिया गएको बताए । केही समय पहिले उनका दाइले ६५ हजार रुपैयाँ हवाई भाडा तिरेर कोरिया गएका थिए । दोब्बरभन्दा बढी शुल्क तिर्नुपरेको उनको गुनासो छ ।नेप

के होला अब कोरिया रोजगारी ?

करिब डेढ वर्षदेखि रोकिएको दक्षिण कोरिया रोजगारी सुरु हुन अझै केही समय लाग्ने भएको छ । कोरियाले राखेको सर्त अनुसार प्रत्यक्ष हवाई उडानको व्यवस्थापन हुन नसक्दा बन्द रोजगार विभागले जनाएको छ । विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले नेपालमा कोरोना महामारी बढेको कारण देखाउँदै कोरिया सरकारले काठमाडौँबाट सिधा हवाई उडान हुनुपर्ने सर्त राखेको तर सिधा उडानका लागि भाडा दरको टुंगो नलागेको बताए ।यसअघि काठमाडौँबाट ट्रान्जिट हुँदै कोरिया जानेले प्रतिव्यक्ति तीन सय ९२ अमेरिकी डलर हवाई भाडा तिर्ने गरेकोमा स

कोरिया जाने नेपाली कामदारले तिर्नुपर्ने हवाई भाडा घट्यो

काठमाडौं – कोरिया जाने नेपाली कामदारले तिर्नुपर्ने हवाई भाडा घटेको छ । हवाई भाडा निर्धारणका लागि आह्वान गरिएको बोलपत्रमा सी लिङ्क्स ट्राभल एण्ड टुर्सको कम भाडामा लाने प्रस्ताव स्वीकृत भएपछि भाडा घटेको हो ।  भाडा घटेको बारे जानकारी दिन विभागमा गरिएको पत्रकार सम्मेलनमा कोरिया जान आजबाट टिकट बुकिङ गर्ने कामदारल...