संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले दक्षिण कोरियामा ईपीएसमार्फत रोजगारीमा जाने नेपाली युवासँग कोरियन एयरले बढी हवाई भाडा लिएको भन्दै प्रश्न गरेका छन् । यसले साँच्चिकै नेपाली युवाहरु महँगो भाडा तिर्न बाध्य भएका हुन् त भन्ने प्रश्न सतहमा आएको छ । मन्त्री किरातीले शुक्रबार कोरिया जाने हवाई टिकट किन महँगो भयो भनेर श्रम तथा […]