काठमाण्डाै – रोजगार अनुमति प्रणाली ईपीएसमार्फत दक्षिण कोरिया जाने हवाई भाडा घटाइएको छ । भाडा घटाएर एकतर्फी उडानको ८ सय ९५ अमेरिकी डलर ताेकिएकाे श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले बताउनुभयो । यो भन्दा पहिले १२ सय १५ अमेरिकी डलर रहेको थियो ।
हवाई भाडा बढी भएको भन्दै विरोध हुन थालेपछि भाडा समायोजन गरेको सचिव अर्यालले बताउनुभयाे । श्रम मन्त्रालयले हवाई भाडाका लागि बोलपत्र आह्वान गरेकामा काेरियन एअरलाईन्सकाे प्रस्ताव स्वीकृत भएसँगै आजैदेखिको ...