बैंक तथा वित्तीय संस्थापीडित समन्वय समिति रुपन्देहीले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्न सहज वातावरण बनाउन माग गरेको छ । समितिले शनिबार पत्रकार सम्मेलन गर्दै ब्याजदर घटाएर एकरूपता कायम गर्नुपर्ने...
काठमाडौं, माघ १६ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले शहीदको सम्मानका लागि त्याग र आहुतिको स्मरण गर्दै समाजमा जागरुकता र चेतना फैलाउन जरुरी रहेको बताएका छन् । शहीद दिवस, २०८० को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले त्यसो गर्न सके मात्रै शहीदहरुले दिएको बलिदानका कदर हुने बताएका छन्। अमर शहीदले दिएका बलिदानीको ऋण तिर्न नसकिने समेत उल्लेख […]
आर्थिक शिथिलताका कारण ऋण तिर्न नसक्ने व्यवसायीको ऋण पुनर्तालिकीकरण तथा पुनर्संरचना गर्नुपर्ने निजी क्षेत्रले प्रधानमन्त्री पुष्पकमल दाहाललाई सुझाव दिएका छन् । मंगलबार प्रधानमन्त्री कार्यालयमा निजी क्षेत्र, मन्त्री, सांसद, सरकारी निकायका प्रमुख...
लमजुङ, १२ वैशाख । कैलाली जानकी गाउँपालिका–४ मुनुवाकी स्वस्तिका चौधरी कक्षा ७ मा पढछिन् । तर स्वस्तिकाको यसवर्षको रिजल्ट भने राम्रो भएन । लघुवित्तबाट लिएको ऋण तिर्न नसकेपछि बुबाआमा भारत जागिर गएपछि घरको जिम्मेवारी यतिबेला स्वस्तिकाको काँधमा आएको छ । घरको हेरचाह गर्दा उनको पढाइ राम्रो हुन सकेको छैन । स्वस्तिकालाई लघुवित्तमा कति रकम तिर्नुपर्छ […]
श्रीलंकाको जस्तो तिर्न नसकिने ऋण र पुर्न नसकिने शोधनान्तर घाटाको आर्थिक समस्या नेपालको नरहेको राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष एवं राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)का एसिया प्रशान्त क्षेत्रका प्रमुख आर्थिक सल्लाहकार स्वर्णिम...
समयमै ऋण तिर्न नसकेपछि नेपाल वायुसेवा निगमको सम्पत्ति लिलामी हुने संकेत देखिएको छ । सरकार जमानतमा बसेर ६ वर्षअघि नागरिक लगानी कोष र सञ्चय कोषबाट ऋण लिए पनि समयै ऋण तथा किस्ता नतिर्दा वायु सेवा निगमको सम्पत्ति लिलामी हुने संकेत देखिएको हो ।निगमले २०७५ सालदेखि लगानी कोष र सञ्चय कोषबाट लिएको ऋणको किस्ता, ब्याज कुनै बुझाएको छैन । ऋण तिर्नका लागि निगम व्यवस्थापनलाई दुई निकायले बारम्बार ताकेता गरे पनि निगमले चासो देखाएको छैन । दुवै कोषका अधिकारीहरू ऋण असुलीका लागि अहिले अर्थ मन्त्रालय गुहारिरहेका
युगान्डा सरकार ऋण तिर्न नसक्दा आफ्नो प्रमुख विमानस्थल चीनलाई सुम्पिन बाध्य भएको छ ।
अफ्रिकी सञ्चारमाध्यममा आएको खबरअनुसार, युगान्डा सरकारले चीनसँगको लोन अग्रीमेन्ट पूरा गर्न सकेन । ऋण तिर्न नसकेमा विमानस्थल चीनलाई सुम्पिने शर्त थियो ।
एन्टेबे अन्तर्राष्ट्रिय विमानस्थल र युगान्डाका अन्य सम्पत्तिहरू लिलामबिक्री गरिएको र चिनियाँ ऋणदाताहरूका तर्फबाट ऋणको मध्यस्थतामा कब्जा गर्ने विषयमा सहमति व्यक्त गरिएको थियो ।
युगान्डाका राष्ट्रपति योवेरी मुसेवेनीले एक प्रतिनिधिमण्डल बेइजिङ पठाएका थिए । त्यहाँ ऋणका शतएका पुनः छ...