शहीदका बलिदानको ऋण तिर्न सकिँदैन: उपराष्ट्रपति यादव

काठमाडौं, माघ १६ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले शहीदको सम्मानका लागि त्याग र आहुतिको स्मरण गर्दै समाजमा जागरुकता र चेतना फैलाउन जरुरी रहेको बताएका छन् । शहीद दिवस, २०८० को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले त्यसो गर्न सके मात्रै शहीदहरुले दिएको बलिदानका कदर हुने बताएका छन्। अमर शहीदले दिएका बलिदानीको ऋण तिर्न नसकिने समेत उल्लेख […]

सम्बन्धित सामग्री

बंगलादेशका राजदूतले भेटे उपराष्ट्रपति यादव

नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्दिन नोमान चौधरीले उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग बिहीबार शिष्टाचार भेट गरेका छन् । भेटमा उपराष्ट्रपति यादवले हालका वर्षहरूका दुई देशबीचको व्यापार बढ्दै गएको उल्लेख गर्दै थप विस्तार र...

दक्ष जनशक्ति उत्पादनमा विद्यालयको महत्वपूर्ण भूमिका छ: उपराष्ट्रपति यादव

काठमाडौं,२७ मङ्सिर । उपराष्ट्रपति रामसहायप्रसाद यादवले मुलुकको लागि आवश्यक दक्ष जनशक्ति उत्पादनमा विद्यालयको महत्वपूर्ण भूमिका रहने बताएका छन् । भक्तपुर दरबार क्षेत्रमा रहेको पद्य माध्यमिक विद्यालय एक सय वर्षमा पुगेको अवसरमा विद्यालयमा आज आयोजना गरिएको शत्वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै उनले देशका लागि आवश्यक जनशक्ति उत्पादनमा विद्यालय लाग्नुपर्ने बताएका हुन् । उपराष्ट्रपति यादवले विद्यालयलाई उत्कृष्ट बनाउन […]

उपराष्ट्रपति यादव र सार्क महासचिव सरवरबीच शिष्टाचार भेटघाट

उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का नवनियुक्त महासचिव मोहम्मद गुलाम सरवरले बिहीबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटघाट गर्नुभएको छ । भेटघाटका क्रममा उपराष्ट्रपति यादव र महासचिव सरवरले बधाई तथा शुभकामना आदानप्रदानपछि सार्क सदस्य राष्ट्रहरुको आपसी सहयोग र समझदारीबाट सङ्गठनले गतिशीलता प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ । उपराष्ट्रपति …

उपराष्ट्रपति यादव स्वदेश फिर्ता

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादव चीन भ्रमण सकेर स्वदेश फिर्ता भएका छन् । गत २९ साउनमा सातौं चीन–दक्षिण एसिया प्रदर्शनी तथा २७औं चीन कुनमिङ आयात–निर्यात मेलामा सहभागी हुन उपराष्ट्रपति यादव चीन प्रस्थान गरेका थिए । चीनको कुनमिङबाट नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै सोमबार अपरान्ह उपराष्ट्रपति स्वदेश फिर्ता भएका हुन् । उपराष्ट्रपति यादवको स्वागतका लागि […]

उपराष्ट्रपति यादव स्वागत समारोहमा

उपराष्ट्रपति रामसहायप्रसाद यादव अरब गणतन्त्र इजिप्टको ७१औँ राष्ट्रिय दिवसका अवसरमा आज साँझ आयोजित स्वागत समारोहमा सहभागी भएका छन्।...

वातावरणको संरक्षणमा लागौँ : उपराष्ट्रपति यादव

काठमाडौँ – उपराष्ट्रपति रामसहायप्रसाद यादवले विश्व वातावरण दिवसको सार्थकता, सान्दर्भिकता र महत्त्वले मूर्तरूप लिनका लागि सक्रिय हुनुपर्ने बताएका छन् । विश्व वातावरण दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले व्यक्तिगत र सामूहिक रूपमा प्रकृति र प्राकृतिक वातावरणको संरक्षणमा सक्रियताका साथ लाग्नुपर्ने बताएका हुन् । शुभकामना सन्देशमा उनले भनेका छन्, “पृथ्वी र प्रकृति सबैको साझा हो भन्ने […]

सरकारले व्यावसायिक वातावरण निर्माण गर्नुपर्छ: उपराष्ट्रपति यादव

उपराष्ट्रपति रामसहायप्रसाद यादवले सरकारले व्यावसायिक वातावरण निर्माण गर्नुपर्ने बताएका छन्।

मुलुकलाई तीव्र आर्थिक विकासको बाटोमा डो¥याउनुपर्छ : उपराष्ट्रपति यादव

काठमाडौँ, १ वैशाख (रासस) : उपराष्ट्रपति रामसहायप्रसाद यादवले नयाँ वर्षले देशमा दीगो शान्ति, सुदृढ राष्ट्रिय एकता र सामाजिक सद्भावसहित आर्थिक समृद्धिका लागि नयाँ जोश, जाँगर, उत्साह थप्ने विश्वास व्यक्त गर्नुभएको छ । नयाँ वर्ष २०८० को अवसरमा शुभकामना सन्देश दिनुहुँदै उहाँले नयाँ वर्षमा उमङ्गका साथ समाजमा विद्यमान सबैखाले शोषण, उत्पीडन र विभेदको अन्त्य गर्दै सङ्घीयता, […]

विज्ञान र गणितका शिक्षक थिए उपराष्ट्रपति यादव

काठमाडौँ । मुलुकको तेस्रो उपराष्ट्रपतिका लागि शुक्रबार सम्पन्न मतदानबाट जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता एवं पूर्वमन्त्री रामसहाय प्रसाद यादव निर्वाचित भएका छन् । यादवको जन्म विसं २०१७ साउन ९ गते बुवा स्व प्रसाद राय यादव र आमा स्व सिहवा देवी यादवका कान्छो छोराका रूपमा बाराको कचोर्वा–८ बसवरियामा भएको हो । उनका दुई […] The post विज्ञान र गणितका शिक्षक थिए उपराष्ट्रपति यादव appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....