पारस खड्का र प्रतिभा माली सेन्चुरी बैँकको ब्राण्ड एम्बासडर नियुक्त :: Pahilopost.com

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का र राष्ट्रिय मिहला भलिबल टिमकी स्पाइकर प्रतिभा माली सेन्चुरी कमरसिएल बैँकको ब्राण्ड एम्बासडर नियुक्त भएका छन्। बुधवार सेन्चुरी बैँकले पारस र प्रतिभालाई एक वर्षको लागि ब्राण्ड एम्बासडरमा नियुक्त गरेको हो। बैँकको ब्राण्डिङ गर्ने र नेपाली खेलकुद विकासमा सहयोग पुर्‍याउने उदेश्यका

सम्बन्धित सामग्री

पारस खड्का र प्रतिभा माली सेन्चुरी बैंकका सद्भावना दूत घोषित

काठमाडौं – सेन्चुरी कमर्सियल बैंकले राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का र भलिबल खेलाडी प्रतिभा मालीलाई सद्भावना दूत घोषणा गरेको छ । बुधबार राजधानीमा एक कार्यक्रममार्फत दुई खेलाडीलाई सद्भावना दूत बनाएको हो । सेन्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम, सहायक कार्यकारी अधिकृत जीवन भट्टराई, मार्केटिङ प्र...