सपिङ निकै कम गर्छु: प्रतिभा माली

म त्यस्तो धेरै सपिङ गर्ने मान्छे होइन । सपिङ जानका लागि कहिल्यै प्लान गर्दिनँ । आवश्यकताअनुसार कपडा खरिद गर्छु । म फेसन कन्सस छैन । घरबाट त्यतिसाह्रो बाहिर पनि निस्कन्नँ । खेल वा प्रशिक्षणमा जाँदा...