काठमाडाैँ – नुवाकोट र रसुवाका उत्कृष्ट ६ जना किसानलाई ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’ कार्यक्रममार्फत् नगदसहित सम्मान गरिएको छ। दुई जिल्ला कार्यक्षेत्र रहेको कृषि ज्ञान केन्द्रले यी दुई जिल्लाबाट छनोट गरिएका तीन–तीन जना किसानलाई विदुरमा नगद २० हजार रुपैयाँसहित प्रशंसापत्रले सम्मान गरेको हो। उत्कृष्ट हुने किसानमा नुवाकोटबाट ककनी गाउँपालिका २ बाट अष्ट लाल तामाङ (छेसाङ), तिलकुमारी […]