तनहुँको भानु नगरपालिकाद्वारा विपन्नलाई निःशुल्क एम्बुलेन्स सुविधा

दमौली । तनहुँको भानु नगरपालिकाले विपन्नलाई निःशुल्क एम्बुलेन्स सुविधा दिने भएको छ । आर्थिक रुपमा विपन्न नगरवासीलाई नगरपालिकाले निःशुल्क रुपमा एम्बुलेन्स सुविधा दिन लागेको हो । नगरपालिकाले हालै एम्बुलेन्स खरिद गरी ल्याएको छ । नगरवासीलाई सहज रुपमा स्वास्थ्य संस्थासम्मको पहुँचमा पुर्याउन नगरपालिकाले एम्बुलेन्स खरिद गरेको स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले जानकारी दिए । भन्सार छुटसहित […]