गुल्मीकै पहिलो अटिजम स्कुललाई बेलायतमा रहेका गुल्मेलीले गरे तीन लाख सहयोग

गुल्मी जिल्ला समाज यूकेले गुल्मी जिल्लाकै पहिलो अटिजम स्कुललाई आर्थिक सहायता प्रदान गरेको छ। गुल्मीको रुरुस्थित ‘अटिजम पाठशाला नेपाल’ लाई समाजले तीन लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो। शनिबार समाजका अध्यक्ष बीरबहादुर बलाल, उपाध्यक्ष तारा भट्टराई र प्रवक्ता राधा खरेल उक्त स्कुलमै पुगेर सहयोग चेक हस्तान्तरण गरे। यसअघि गत डिसेम्बरमा विश्व अपांगता दिवसको अवसरमा […]