काठमाडौं : सांसदहरुले सेक्युरिटी प्रिन्टिङ स्थापना सम्बन्धमा झुटा विवरण दिएर संसदीय समितिलाई गुमराहमा राख्ने काम नगर्न सरकारलाई चेतावनी दिएका छन्।
सेक्युरिटी प्रिन्टिङ स्थापनाका सम्बन्धमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सुरक्षण मुद्रण केन्द्रका कर्मचारीसँगको छलफलका क्रममा सार्वजनिक लेखा समितिका सदस्यहरुले समितिलाई झुटो विवरण दिएर उम्कने गल्ती नगर्न सञ्चार तथा