काठमाडौँ – नेकपा एमाले विवाद समाधान कार्यदलको बैठक आज (बुधबार) पनि बस्दै छ। बिहान साढे १० बजे बैठक बस्ने कार्यदलका एक सदस्यले जानकारी दिए। उनका अनुसार बिहान साढे ८ बजे नै बैठक बस्ने भनिए पनि केही सदस्यको कार्यव्यस्तताका कारण साढे १० बजेलाई सारिएको हो। आजको बैठकमा केही बुँदाहरु टुंगिने सम्भावना रहेको माधव नेपाल समूहमा रहेका ती […]