काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का शीर्ष नेता आ–आफ्नै रणनीतिमा अगाडि बढ्न खोजेपछि पार्टी एकताबद्ध हुनसकेको छैन । एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पार्टी एकताका लागि लचक देखिए पनि रणनीति आ–आफ्नै छ । एकले अर्कोको प्रस्ताव स्वीकार गर्न नसक्दा पार्टीलाई एकताबद्ध बनाउँन नसकिएको एमाले स्रोतको दाबी छ । विगठित कार्यदलका […]
The post एमाले विवाद: ओली र नेपालको आ–आफ्नै रणनीति appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.