छापा मार्न जाँदा जब अर्को मेनपावर कम्पनीका ८७ वटा पासपोर्ट भेटिए

काठमाडौंस्थित सिनामंगलमा रहेको ह्वाइट हर्स मेनपावरले विज्ञापन प्रकाशनबिना मलेसिया रोजगारीमा जाने युवाहरूको अन्तर्वार्ता लिइरहेको भन्ने सूचनाका आधारमा वैदेशिक रोजगार विभागमा आयो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले नै छापा हान्न विभागलाई निर्देशन दिएका थिए ।त्यहि आधारमा विभागको टोली कम्पनीमा छापा हान्न निस्किएको थियो । छापा मार्ने क्रममा त्यस्तो सूचना अनुसार केही भेटिएन । विभागले छापा मार्दा किङ फिसर मेनपावरबाटै वैदेशिक रोजगारीका लागि शुक्रबार २३ जना मलेसिया जाने तयारी

सम्बन्धित सामग्री

किर्ते कागज बनाई जापान पठाउने १४ मेनपावर कम्पनी अनुसन्धानको दायरामा

काठमाडौं नेपाल जाइका अल्मुनाई एसोसिएसन (जान)ले लिएको भाषा परीक्षामा अनुत्तीर्ण भए पनि गत असारको तेस्रो साता जापान पुगेका प्रशिक्षार्थी कामदारको विषयमा वैदेशिक रोजगार विभागल हिजो सोमबारे सम्बन्धित १४ मेनपावर कम्पनीलाई अनुसन्धानको दायरामा ल्याएको छ । वैदेशिक रोजगार विभागले जानलाई भाषा परीक्षा लिइदिन भनी काटेको पत्र र जानले विभागलाई पठाएको भाषा परीक्षा उत्तीर्ण भएका प्रशिक्षार्थी कामदारको […]

किर्ते कागजमा जापान पठाउने १४ मेनपावर कम्पनी अनुसन्धानको दायरामा

काठमाडौं । नेपाल जाइका अल्मुनाई एसोसिएसन (जान)ले लिएको भाषा परीक्षामा अनुत्तीर्ण भए पनि गत असारको तेस्रो साता जापान पुगेका प्रशिक्षार्थी कामदारको विषयमा वैदेशिक रोजगार विभागल हिजो सोमबारे सम्बन्धित १४ मेनपावर कम्पनीलाई अनुसन्धानको दायरामा ल्याएको छ । वैदेशिक रोजगार विभागले जानलाई भाषा परीक्षा लिइदिन भनी काटेको पत्र र जानले विभागलाई पठाएको भाषा परीक्षा उत्तीर्ण भएका प्रशिक्षार्थी […]

सामाजिक सञ्जालमा विज्ञापन गर्ने दुई मेनपावर कम्पनी कारबाहीमा

सामाजिक सञ्जालमा विज्ञापन गर्ने २ मेनपावर कम्पनी कारबाहीमा परेका छन् । वैदेशिक रोजगार विभागले स्वीकृति नलिइ सामाजिक सञ्जालमा विज्ञापन गरेको भन्दै ति मेनपावर कम्पनीलाई कारबाही गरेको हो । सामाजिक सञ्जालमार्फत नेपाली नागरिकलाई वैदेशिक रोजगारीमा पठाइदिने भनी विज्ञापन गर्दै राहदानी सङ्कलन गरेको भेटिएपछि विभागले क्यापिटल रिक्रुरमेन्ट सर्भिस प्रालि र इगल मेनवापर...

मेनपावर मार्फत विदेश जाने संख्या घट्यो

चालु आर्थिक वर्षको चैतसम्म मेनपावर मार्फत ३ लाख २२ हजार युवा वैदेशिक रोजगारीमा गएका छन् । अघिल्लो वर्षको तुलनामा मेनपावर कम्पनी मार्फत जाने नेपालीको संख्या भने घटेको छ । गत आवको तुलनामा चालु आवको चैतसम्म मेनपावर मार्फत वैदेशिक रोजगारीमा जानेको संख्या ७ हजार ३१८ कम रहेको छ । गत वर्ष यो अवधीसम्म वैदेशिक रोजगारीमा जाने […]

विज्ञापन प्रकाशन नगर्ने १४८ मेनपावर कम्पनीलाई जरिवाना

विज्ञापन प्रकाशन नगर्ने १४८ वटा मेनपावर कम्पनी कारबाहीमा परेका छन् । वैदेशिक रोजगार विभागले ३ र ४ साउन २०७९ को मितिमा विज्ञापन प्रकाशन गर्न विभागबाट पूर्वस्वीकृति लिई राष्ट्रिय दैनिक पत्रिकामा विज्ञापन प्रकाशन नगर्ने मेनपावर कम्पनीलाई ५० हजार रुपैयाँका दरले जरिवाना गरेको हो ।वैदेशिक रोजगार ऐन २०६४ अनुसार कोटामा कामदार माग भएमा मेनपावर कम्पनीले राष्ट्रिय दैनिक पत्रिकामा विज्ञापन प्रकाशन गर्नुपर्ने हुन्छ । त्यसरी विज्ञापन प्रकाशन नगर्ने कम्पनीलाई वैदेशिक रोजगार ऐन २०६४ को दफा ४९ बमोजिम जरिवाना गरि

मलेसियाले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० जाँदै

मलेसियामा रहेको विश्वकै ठूलो आइटी कम्पनीले शून्य लागतमा नेपाली श्रमिक लैजाने भएको छ । आज यहाँ आयोजित एक कार्यक्रममा मलेसियाको विस्र्टन टेक्नोलोजी र नेपालस्थित मेनपावर कम्पनी आकर्षण इन्टरनेशनल र लालधनुष इन्टरनेशनलबीच द्विपक्षीय सम्झौता भएको छ । सम्झौतापत्रमा विस्र्टन टेक्नोलोजीका तर्फबाट डेपुटी जनरल म्यानेजर डेभिड र आकर्षण इन्टरनेशनलका तर्फबाट अध्यक्ष विष्णुबहादुर केसी तथा लालधनुष इन्टरनेशनलका तर्फबाट अध्यक्ष दावा नवाङ शेर्पाले हस्ताक्षर गरे । सम्झौताअनुसार उक्त कम्पनीमा दुई मेनपावर कम्पनीमा

‘मौसमी रोजगारी’का लागि कोरिया पठाउने भन्दै लाखौँ असुल्दै मेनपावर कम्पनी

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २० जेठमा ७५३ वटै पालिकालाई एउटा परिपत्र ग¥यो । स्थानीय तहहरूले मौसमी कामदारको रूपमा दक्षिण कोरिया कामदार पठाउन थालेपछि त्यसलाई तत्काल रोक्न भन्दै मन्त्रालयले परिपत्र गरेको थियो ।कामदार विदेश पठाउने अधिकार स्थानीय तहको नभई संघीय सरकारअन्तर्गत रहेको भन्दै मन्त्रालयले कामदार नपठाउन सचेत गराएको थियो । कामदार पठाउने विषयमा केही स्थानीय तहले सहमति माग गरे पनि मन्त्रालयले दिएन । मन्त्रालयले कामदार पठाउने विषयमा कुनै पनि कदम नचाल्न सचेतसमेत गरा

महिना दिन नपुग्दै साउदीबाट रित्तो हात फर्काइए चार कामदार

ओमेगा मेनपावर कम्पनी, बसुन्धारा, काठमाडौंबाट बेकरी हेल्परका रूपमा साउदी अरबको इमाद बेकरी उद्योगमा पुगेका खोटाङ जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङका चिरञ्जिवी राईसहित चार युवा महिना दिन नपुग्दै फर्काइएका हुन् ।

बद्नाम मेनपावर कम्पनी, अध्ययनबाट यस्तो खुलासा

वैदेशिक रोजगारीमा रहेका दुई तिहाइभन्दा बढी श्रमिकले पुनः विदेश जाँदा आफूले अघिल्लो पटक सेवा लिएको मेनपावर कम्पनीबाट सेवा नलिने बताएको पाइएको छ । अन्तर्राष्ट्रिय ट्रेड युनियन महासङ्घ (आइटियुसी) ले गरेको वैदेशिक रोजगारीमा पठाउने कम्पनीको समीक्षामा सहभागी एक हजार ५३९ श्रमिकमध्ये ७० प्रतिशतले आफूले पुनः सोही कम्पनीको सेवा नलिने धारणा राखेको देखिएको हो ।   अध्ययनअनुसार ९८ प्रतिशतले सरकारले तोकेकोभन्दा बढी सेवा शुल्क तिरेको बताएका छन् । उनीहरुले एक लाखभन्दा बढी रकम तिरेको बताएका छन् । दुई प्रतिशतले मात्र भर्ना ...