म्यान्मार-थाइल्यान्ड सीमा नजिक चर्कियो युद्ध (भिडियो)

थाइल्यान्डसँग जोडिएको म्यान्मारको सीमा नजिक अल्पसंख्यक करेन समुदायका विद्रोहीले सेनाको आउटपोस्टमा आक्रमण गरेपछि युद्ध चर्केको छ ।  फेब्रुअरी १ मा सेनाले कू गरेपछिको यो सबभन्दा चर्को लडाइँ हो ।  इन्डोनेसियामा केही दिनअघि भएको बैठकमा आसियान मुलुकहरूको सुझाव मान्दै म्यान्मारमा तनाव घटाउने भनी सेनाले प्रतिबद्धता व्यक्त गरेकोमा यो लडाइँले त्यसमा धक्का दिएको छ ।  दक्षिणपूर्वी एसियाका नेताहरूले म्यान्मारको सेनालाई हिंसा अन्त्य गर्न र विपक्षीहरूसँग संवाद गराउन सहमति गरेको बताएका थिए ।    करेन न...

सम्बन्धित सामग्री

बनिनसक्दै चर्कियो करोडौंको लिफ्टिङ ट्यांकी

खोटाङ । खोटाङको साप्सु खोला विजयखर्क बसेरी लिफ्टिङ आयोजनाको पानी वितरण गर्ने ट्यांकी बनिनसक्दै चर्किएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कमा साप्सु खोलाको पानी निकाल्नका लागि सुरु गरिएको लिफ्टिङ आयोजनाको ट्यांकी निर्माणकै चरणमा चिरा–चिरा परेको हो । सगरमाथा ड्रिलिङ एन्ड कन्स्ट्रक्सन कम्पनी प्रालि काठमाडौंले निर्माण गरेको पाँचवटा पानी वितरण ट्यांकीमध्ये फिरफिरे ट्यांकी डाँडामा निर्माण […] The post बनिनसक्दै चर्कियो करोडौंको लिफ्टिङ ट्यांकी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

संविधानसभा निर्वाचन

नयाँ दिल्लीमा १२ बुँदै समझदारीमार्फत माओवादीलाई शान्ति प्रक्रियामा ल्याउँदै संविधानसभा निर्वाचनमा जान कांग्रेस सहमत भयो। सोहीअनुसार राजाको प्रत्यक्षशासन विरुद्ध आन्दोलन चर्कियो। आन्दोलनमा माओवादीको पनि प्रत्यक्ष र परोक्ष सहभागिता रहेको थियो।...

६ वर्षदेखि निर्माणाधीन पक्की पुल चर्कियो

जुम्ला–कालिकोट जोड्ने पक्की पुल निर्माण नसकिँदै चर्किएको छ । सीमावर्ती क्षेत्र नाग्ममा निर्माणाधीन सिंजा खोला पक्की पुल एकसाता अघि एकाएक चर्किएको हो । जसले गर्दा पुल निर्माण थप पछि धकेलिएको छ । उक्त पुलले कालिकोट–जुम्ला र मुगुको सीमावर्ती क्षेत्र नाग्म बजारलाई जोड्छ ।२०६१/०६२ सालबाट सञ्चालित जीण बेलिब्रिजबाटै ठूला सवारी जोखिमपूर्ण यात्रा गरिरहेका छन् । कति […]

‘ऋणको पासो’ मा परेको श्रीलंकामा सरकारविरोधी प्रदर्शन चर्कियो

एजेन्सी, २० वैशाख । आर्थिक संकटमा परेको श्रीलंकामा सरकारविरुद्ध प्रदर्शन चलिरहेको छ । सोमबार २४औं दिन पनि राष्ट्रपतिको सचिवालय बाहिर प्रदर्शन चलेको हो । सदनमा सरकारविरुद्ध अविश्वासको प्रस्तावको विषय उठिरहेको छ । योसँगै त्यहाँ प्रदर्शन चर्किएको छ । प्रदर्शनमा हजारौं सहभागी हुने गरेका छन् । उनीहरुले राष्ट्रपति गोटाबाया राजापाक्षे र प्रधानमन्त्री महिन्दा राजापाक्षेको राजीनामा माग्दै […]

एमसीसी पारितसँगै माओवादीमा चर्कियो विवाद

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको व्याख्यात्मक घोषणासँगै संसद्बाट पारित गरिएपछि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को विवाद सतहमा आएको छ । आइतबार प्रतिनिधिसभाबाट एमसीसी पारित भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता नारायणकाजी श्रेष्ठबीचको विवाद सतहमा आएको हो । अध्यक्ष दाहालले सोमबार खुमलटारमा आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ नेता […] The post एमसीसी पारितसँगै माओवादीमा चर्कियो विवाद appeared first on राजधानी राष्ट्रिय दैनिक.

एमसीसीविरोधी आन्दोलन चर्कियो (फोटोफिचर)

काठमाडौं, १५ फागुन । सरकारले एमसीसी पास गर्ने अन्तिम तयारी गरेपछि काठमाडौंमा यसको विरोधमा प्रदर्शन चर्किएको छ । सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुले एमसीसी व्याख्यात्मक टिप्पणीसहित आजै पास गराउने सहमति गरेपछि काठमाडौंमा एमसीसीविरोधी आन्दोलन चर्किएको हो । आज बस्ने संसद् बैठकमा एमसीसी प्रस्तावमाथि छलफल हुने बताईएको छ । आजै बस्ने अर्को सेसनमा भने एमसीसी निर्णयार्थ पेश […]

निर्वाचन आयोग र राप्रपाबीच द्वन्द्व चर्कियो

माघ ९, काठमाण्डौ । नेपालमा गणतन्त्र र धर्म निरपेक्ष स्थापना भइसकेपछि पनि राजतन्त्र र हिन्दु राष्ट्रको एजेण्डा बोकिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीलाई संकट आइ लागेको छ । राप्रपालाई नेपालको संविधान विपरीत विधानमा राखिएका राजतन्त्र र हिन्दु राज्यको प्रावधान हटाउन निर्देशन दिएको छ । तर राप्रपाले उक्त निर्देशनलाई चुनौति दिएको छ । जसले गर्दा । राप्रपा र […]

लोसपामा ठाकुर र महतोबीच चर्कियो विवाद

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)भित्र अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूहबीच विवाद चर्किएको छ । प्रदेश अध्यक्ष तथा जिल्ला अध्यक्ष नियुक्तिको विषयलाई लिएर ठाकुर र महतो समूहबीच विवाद चर्किएको हो । पार्टी बैठकसमेत बस्न सकेन जनता समाजवादी पार्टी नेपाल (जसपा)बाट विभाजन भई गठन भएको लोसपामा विभिन्न पदको नियुक्तिलाई लिएर विवाद […] The post लोसपामा ठाकुर र महतोबीच चर्कियो विवाद appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

ओली-प्रचण्ड वाकयुद्ध चर्कियो

काठमाडौं, १६ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एउटै मञ्चमा नदेखिएको महिनौं भइसकेको छ । कुनैबेला एउटै दलका अध्यक्ष रहेका दुई नेताहरु पार्टी विभाजनपछि एक अर्काविरुद्ध उत्रिएका छन् । ओली र प्रचण्ड एक अर्कालाई राजनीतिक रुपमा सिध्याउने गरी प्रस्तुत भएका छन् । दुवै नेताहरु आरोप […]

अनियमितताविरुद्ध बिपी प्रतिष्ठानका चिकित्सक चार दिनदेखि आन्दोलनमा

बेथितिको आवाज उठाउने चिकित्सकसँग धम्कीसहित स्पष्टीकरण मागिएपछि आन्दोलन थप चर्कियो धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आर्थिक अनियमितता भएको भन्दै चिकित्सक, विद्यार्थी र कर्मचारी चार दिनदेखि आन्दोलनमा उत्रिएका छन् । बेथितिको आवाज...