खोटाङ । खोटाङको साप्सु खोला विजयखर्क बसेरी लिफ्टिङ आयोजनाको पानी वितरण गर्ने ट्यांकी बनिनसक्दै चर्किएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कमा साप्सु खोलाको पानी निकाल्नका लागि सुरु गरिएको लिफ्टिङ आयोजनाको ट्यांकी निर्माणकै चरणमा चिरा–चिरा परेको हो । सगरमाथा ड्रिलिङ एन्ड कन्स्ट्रक्सन कम्पनी प्रालि काठमाडौंले निर्माण गरेको पाँचवटा पानी वितरण ट्यांकीमध्ये फिरफिरे ट्यांकी डाँडामा निर्माण […]
The post बनिनसक्दै चर्कियो करोडौंको लिफ्टिङ ट्यांकी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....