काठमाडौँ । जम्मु-काश्मीरको सोपियान जिल्लाको रेबन क्षेत्रमा हिजो राति सुरु भएको आतङ्कवादी र सुरक्षा बलबीचको मुठभेड आज पनि जारी रहेको प्रहरीले जनाएको छ । प्रहरी र सेना आतंकवादीहरूसँग डटेर मुकाबिला गरिरहेका तथा विस्तृत विवरणको प्रतीक्षा भइरहेको प्रहरीले बताएको छ । अघिल्लो दिन पनि कैसर कोकाको रूपमा परिचित प्रतिबन्धित जसिह-ए-मोहम्मद (जेएम) आतङ्कवादी सङ्गठनसँग आबद्ध आतङ्कवादी अवन्तिपोरामा […]