पाकिस्तानी फौजको सुरक्षा कारवाहीमा चार आतङ्कवादी मारिए

इस्लामावाद- पाकिस्तानको दक्षिणी वजिरिस्तान जिल्लामा सुरक्षा फौजले गरेको पछिल्लो कारवाहीमा चार जना आतङ्कवादी मारिएका छन् । वजिरिस्तानको अस्मान मञ्जामा मङ्गलबार आतङ्कवादीसँग भएको दोहोरो झडपमा छ जना सैनिक जवान शहीद भएका सेनाको सञ्चार विभागले आज जनाएको हो । कारवाहीमा दुई जना आतङ्कवादी पनि घाइते भएका छन् । झडप भएको स्थानबाट आतङ्कवादीलाई निमिट्यान्न पार्न विशेष कारवाही जारी […]

सम्बन्धित सामग्री

मस्कोमा आतङ्कवादी हमलामा मारिएका नागरिकको निधनप्रति दुःख व्यक्त

नेपाल सरकारले रुसको राजधानी मस्कोमा शुक्रबार साङ्गीतिक कार्यक्रममा आतङ्कवादी हमलामा निर्दोष नागरिकले ज्यान गुमाएको तथा घाइते भएको खबरले स्तब्ध भएको जनाएको छ।...

अफगानिस्तानमा सबै किसिमका आतङ्कवादी समूह प्रतिबन्धित

काबुल – अफगानिस्तानको सरकारले देशमा कुनै पनि आतङ्कवादी समूहलाई गतिविधि गर्न अनुमति नदिने प्रमुख प्रवक्ता जबिहुल्लाह मुजाहिदले उल्लेख गरेका छन् । ‘म स्पष्ट रूपमा घोषणा गर्दछु,अफगानिस्तान सुरक्षित छ । यहाँ जिम्मेवार सरकार छ । सरकार अफगानिस्तानमा यस किसमका कुनै पनि बाहिरी समूहलाई गतिविधि सञ्चालन गर्न वा अफगानिस्तानमा उपस्थित हुन अनुमति दिंदैन,’स्थानीय टेलिभिजन च्यानल टोलो न्युजले […]

पाकिस्तानद्वारा इरानस्थित ‘आतङ्कवादी आश्रयस्थल’मा हवाई आक्रमण

इस्लामावाद, ४ माघ । तेहरानले पाकिस्तानी भूमिमा आक्रमण गरेको एक दिनपछि पाकिस्तानले इरानमा रहेका आतङ्कवादी आश्रयस्थलमा लक्षित हवाई आक्रमण गरेको बिहीबार जनाएको छ । इरानको दक्षिणपूर्वी क्षेत्रमा भएको विस्फोटमा परी तीन महिला र चार बालबालिकाको मृत्यु भएको इरानी सरकारी सञ्चारमाध्यमले जनाएका छन् । बिहीबार बिहान पाकिस्तानले इरानको सिस्टान–ओ–बलुचिस्तान प्रान्तमा आतङ्कवादी लुकेका स्थानहरूलाई लक्षित गरी शृङ्खलाबद्ध […]

आतङ्कवादी हमलामा ज्यान गुमाएकाहरूको सम्झना

न्यूयोर्क- बाइस वर्षअघि आजकै दिन अमेरिकामा भएको आतङ्कवादी हमलामा मारिएका करिब तीन हजार मानिसको सम्झनामा आज न्यूयोर्क महानगरको लोवर म्यानहाटनमा स्मृतिसभा आयोजना गरिएको छ । सभामा सबै मृतकको नाम उद्घोष गर्ने कार्यक्रम छ । नाइन इलेभेनका रूपमा परिचित यो घटना विश्वमा हालसम्मकै सबैभन्दा भयानक आतङ्कवादी आक्रमणमा हो । यो आतङ्कवादी हमलामा दुई हजार नौ सय […]

मुम्बई आतङ्कवादी हमलाका सहयोगीको मृत्यु

काठमाडौं, १६ जेठ । सन् २००८ मा मुम्बईमा आतङ्कवादी हमला गर्न वित्तीय एवम् अन्य माध्यमबाट आतङ्कारीलाई सघाएका लस्कर ए तैबाका नेता अब्दुल सलाम भुटावीको मृत्यु भएको छ। पाकिस्तानको कारागारमा उनको मृत्यु भएको हो। सोमबार दिउँसो निजको हुदयाघातका कारण मृत्यु भएको बताइएको छ। सन् २०१२ मा राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले भुटावीलाई आतङ्कवादी घोषणा गरेको थियो। त्यसको केही […]

सुरक्षा कारबाहीमा मारिए दुई आतङ्कवादी

काठमाडौँ । जम्मु-काश्मीरको सोपियान जिल्लाको रेबन क्षेत्रमा हिजो राति सुरु भएको आतङ्कवादी र सुरक्षा बलबीचको मुठभेड आज पनि जारी रहेको प्रहरीले जनाएको छ । प्रहरी र सेना आतंकवादीहरूसँग डटेर मुकाबिला गरिरहेका तथा विस्तृत विवरणको प्रतीक्षा भइरहेको प्रहरीले  बताएको छ ।  अघिल्लो दिन पनि कैसर कोकाको रूपमा परिचित प्रतिबन्धित जसिह-ए-मोहम्मद (जेएम) आतङ्कवादी सङ्गठनसँग आबद्ध  आतङ्कवादी अवन्तिपोरामा […]

अबुधाबीमा भएका आतङ्कवादी हमलाको नेपालद्वारा निन्दा

काठमाडौँ । सरकारले संयुक्त अरब इमिरेट्सको अबुधाबीका विभिन्न स्थानमा भएको आतङ्कवादी हमलाको नेपालले निन्दा गरेको छ । परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गरी मृतकका परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । व्यावसायिक एवं पर्यटन केन्द्रको राजधानी अबुधाबी विमानस्थल नजिक सोमबार भएको आतङ्कवादी आक्रमण इन्धन ट्रकमा हुँदा तीन जनाको मृत्यु […]

अबुधाबीमा भएका आतङ्कवादी हमलाको नेपालद्वारा निन्दा

सरकारले संयुक्त अरब इमिरेट्सको अबुधाबीका विभिन्न स्थानमा हिजो भएका आतङ्कवादी हमलाको नेपालले निन्दा गरेको छ । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी मृतकका परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । व्यावसायिक एवं पर्यटन केन्द्रको राजधानी अबुधाबी विमानस्थल नजिक सोमबार भएको आतङ्कवादी आक्रमण इन्धन ट्रकमा हुँदा तीन जनाको मृत्यु हुनाका साथै अन्य छ जना घाइते भएका थिए ।

अबुधाबीमा भएका आतङ्कवादी हमलाको नेपालद्वारा निन्दा

सरकारले संयुक्त अरब इमिरेट्सको अबुधाबीका विभिन्न स्थानमा सोमबार भएका आतङ्कवादी हमलाको नेपालले निन्दा गरेको छ।...