काठमाडौं, १६ जेठ । सन् २००८ मा मुम्बईमा आतङ्कवादी हमला गर्न वित्तीय एवम् अन्य माध्यमबाट आतङ्कारीलाई सघाएका लस्कर ए तैबाका नेता अब्दुल सलाम भुटावीको मृत्यु भएको छ। पाकिस्तानको कारागारमा उनको मृत्यु भएको हो। सोमबार दिउँसो निजको हुदयाघातका कारण मृत्यु भएको बताइएको छ। सन् २०१२ मा राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले भुटावीलाई आतङ्कवादी घोषणा गरेको थियो। त्यसको केही […]