मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा अनियमितताको चाङः कर्मचारी भर्नादेखि स्वच्छता अभियानसम्म महालेखाको प्रश्‍न

जनकपुरधामः मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय नै अनियमितताको थलो बनेको पाइएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले कर्मचारी भर्नादेखि मुख्यमन्त्री स्वच्छता अभियानको नाममा अनियमितता गरेको महालेखापरीक्षकको कार्यालयले जनाएको छ। अनावश्यक कर्मचारी भर्ना गरि झण्डै १ करोड रुपैयाँ खर्च गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ। मुख्यमन्त्री कार्यालयले कानुन विपरीत करारमा कर्मचारी भर्ना…

सम्बन्धित सामग्री

मधेशका सार्वजनिक शौचालयमा भुक्तानीको लफडा

३ असोज, जनकपुरधाम । मधेश प्रदेश सरकारले निर्माण गरेको ९५ वटा सार्वजनिक शौचालय प्रयोगमा नआउँदै अलपत्र परेको छ । तीमध्ये केही शौचालय प्रयोगमा आउन नसक्ने अवस्थामा पुगिसकेका छन् । प्रदेश सरकारले ‘मुख्यमन्त्री स्वच्छता अभियान’ अन्तर्गत ९५ सार्वजनिक स्थलमा शौचालय बनाएको थियो । तर, भुक्तानीमा झमेला हुँदा शौचालय तयार भएको महिनौं बित्दा पनि सम्बन्धित निकायमा हस्तान्तरण […]

मधेश प्रदेश : पोखरी सौन्दर्यीकरणको नाममा अनियमितता

मधेश प्रदेश सरकारले सञ्चालन गरेको मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत पोखरी सौन्दर्यीकरण कार्यक्रमको नाममा व्यापक आर्थिक अनियमितता भएको पाइएको छ । केही दिनअघि महालेखा परीक्षकको कार्यालयले जारी गरेको प्रतिवेदनमा सो कुरा उल्लेख छ ।मुख्यमन्त्री लालबाबु राउतको पर्सा निर्वाचन क्षेत्रस्थित नगवा पोखरी, मुरली पोखरी, लक्ष्मणवा पोखरी र निचुटा पोखरीको सौन्दर्यीकरणमा करोडौँ रुपैयाँ अनियमितता भएको सो प्रतिवेदनमा उल्लेख छ । ती पोखरीको सौन्दर्यीकरणका लागि मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत २३ करोड ९० लाख

कमिसन नपाउँदा सचिव भुषालले फाइल गायब गरेको आरोप

जनकपुरधाम– मधेश प्रदेश सरकारले गौरवको योजना भन्दै आएको “बेटी पढाउ–बेटी बचाउ” र “स्वच्छता अभियान” कार्यक्रमको सम्पन्न कामका फाइलहरु लिएर मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका पूर्व सचिव गायब भएको आराेप लगाइएकाे छ। योजनामा काम गरेका व्यवसायीहरुले ती कार्यक्रमको प्रमुख हर्ताकर्ताका रुपम...

कमिसन नपाउँदा सचिव भुषालले फाइल गायब गरेको आरोप

जनकपुरधाम– मधेश प्रदेश सरकारले गौरवको योजना भन्दै आएको “बेटी पढाउ–बेटी बचाउ” र “स्वच्छता अभियान” कार्यक्रमको सम्पन्न कामका फाइलहरु लिएर मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका पूर्व सचिव गायब भएको आराेप लगाइएकाे छ। योजनामा काम गरेका व्यवसायीहरुले ती कार्यक्रमको प्रमुख हर्ताकर्ताका रुपम...

मुख्यमन्त्री स्वच्छता अभियान : काम भयो, भुक्तानी भएन

मधेश प्रदेश सरकारबाट विगतमा कामकाज गरेको ठेकेदार र उपभोक्तालाई करिब एक सय करोड रुपियाँ भुक्तानी गर्न बाँकी रहेको छ ।