जनकपुरधाम– मधेश प्रदेश सरकारले गौरवको योजना भन्दै आएको “बेटी पढाउ–बेटी बचाउ” र “स्वच्छता अभियान” कार्यक्रमको सम्पन्न कामका फाइलहरु लिएर मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका पूर्व सचिव गायब भएको आराेप लगाइएकाे छ।
योजनामा काम गरेका व्यवसायीहरुले ती कार्यक्रमको प्रमुख हर्ताकर्ताका रुपम...