मधेशका सार्वजनिक शौचालयमा भुक्तानीको लफडा

३ असोज, जनकपुरधाम । मधेश प्रदेश सरकारले निर्माण गरेको ९५ वटा सार्वजनिक शौचालय प्रयोगमा नआउँदै अलपत्र परेको छ । तीमध्ये केही शौचालय प्रयोगमा आउन नसक्ने अवस्थामा पुगिसकेका छन् । प्रदेश सरकारले ‘मुख्यमन्त्री स्वच्छता अभियान’ अन्तर्गत ९५ सार्वजनिक स्थलमा शौचालय बनाएको थियो । तर, भुक्तानीमा झमेला हुँदा शौचालय तयार भएको महिनौं बित्दा पनि सम्बन्धित निकायमा हस्तान्तरण […]