काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सबैको आत्मविश्वास बढाउने खालको मौद्रिक नीति ल्याउने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आगामी मौद्रिक नीतिमा समावेश हुनुपर्ने विषयमा दिएको सुझाव लिँदै उनले मौद्रिक नीतिले आत्मविश्वास बढाउने काम गर्ने बताए ।
चालु आर्थिक वर्षको मौद्रिक नीतिले उद्योगी व्यवसायीसहित आम सर्वसाधारणको...