युनिमनीबाट आईएमईमा पैसा पठाउँदा आइफोन १४ प्रोदेखि १०० ग्राम सुनको सिक्कासम्म जित्ने मौका

आइएमई ग्रुपद्वारा संचालित आइएमई लिमिटेड र आइएमई डिजिटल  सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘ आइएमई पे ’ र अग्रणी विश्वव्यापी सेवा प्रदायक मनी ट्रान्सफर युनिमनी एक्सचेन्ज कतारबीच युनिमनीको ‘सेन्ड मनी अन्लाईन एन्ड विन बिग’ क्याम्पेनमा प्रमोसन पार्टनरको रूपमा समझ्दारी भएको छ ।  विन बिग क्याम्पियनमा सम्पूर्ण सेवाग्राहीहरू युनिमनि कतार मोबाइल एप अथवा युनिमनीको...