प्रभु क्यापिटल लिमिटेडले हितग्राही सदस्यका लागि नयाँ अफर ल्याएको छ । साउन महिनादेखि सुरु भएको चाडपर्वलाई लक्षित गर्दै ‘प्रभु क्यापिटल क्यास्टिभल अफर’ ल्याएको हो ।
यो योजना साउन महिनादेखि कार्तिक महिनाको छठ पर्वसम्म सञ्चालन हुने कम्पनीले जनाएको । यस अफर अन्तर्गत प्रभु क्यापिटलको मोबाइल एप डाउनलोड गर्ने हितग्राहीले रु. १ लाखसम्म जित्नसक्ने कम्पनीले जनाएको छ...