काठमाडौँ। काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।
खोटाङका रमेश खड्का र विजय फुयाँलबीच खसी बाजी भएको हो। बालेनले जित्छ या हार्छ भन्नेमा दुई युवाले बाजी थापेका हुन्।
भक्तपुरको सल्लाघारीमा दसैँका लागि ल्याइएका च्याङ्ग्रा, भेडा, बोका, खसी बिक्री कम भएपछि व्यपारीले मूल्य घटाएका छन् । दसैँका लागि मात्रै बजार लाग्ने भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको ९९ रोपनी चौरमा भक्तपुर, काठमाडौँं, काभ्रेपलाञ्चोकदेखिका उपभोक्ताको भीड लागे पनि अपेक्षित रुपमा बिक्री कम भएपछि व्यापारीले बुधबारबाट मूल्य घटाएका हुन् । दसैँको विजयादशमी सकिएपछि व्यापारीले मूल्य घटाएका …
भक्तपुर । भक्तपुरको सल्लाघारीमा दसैँका लागि ल्याइएका च्याङ्ग्रा, भेडा, बोका, खसी बिक्री कम भएपछि व्यपारीले मूल्य घटाएका छन् । दसैँका लागि मात्रै बजार लाग्ने भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको ९९ रोपनी चौरमा भक्तपुर, काठमाडौँं, काभ्रेपलाञ्चोकदेखिका उपभोक्ताको भीड लागे पनि अपेक्षित रुपमा बिक्री कम भएपछि व्यापारीले आजबाट मूल्य घटाएका हुन् । दसैँको विजयादशमी सकिएपछि व्यापारीले […]
The post घट्यो खसी च्याङ्ग्राको मूल्यस् प्रतिकिलो २ सय ५० रुपैँया कम appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
जनकपुरधाम उपमहानगरपालिकाले एक वर्षको अवधिमा नगरसभा बैठकमा ४३ लाखभन्दा बढी रकम मासुको नाममा मात्रै खर्चेर अनियमितता गरेको सार्वजनिक भएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष ०७७/०७८ को प्रतिवेदन अनुसार जनकपुरधाम उपमहानगरपालिकाले नगरसभाको नाममा ४३ लाख ८ हजार १२८ रुपैयाँको खसी र ब्रोइलर कुखुराको मासु खर्च भएको देखाइएको हाे ।सो वर्षको नगरसभामा केही वडाध्यक्षसहितका जनप्रतिनिधिले गरेको विरोधका कारण तत्कालीन मेयर लालकिशोर साह पक्षका केही जनप्रतिनिधि र आमन्त्रित व्यक्ति लगायत अति
काठमाण्डाै – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अमेरिकाले एमसीसीका नाममा खसी देखाएर फर्सी भिडाउन खोजेको आरोप लगाउनुभएको छ । आज बुधवार माइतीघर मण्डलामा राष्ट्रिय जनमोर्चा, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलगायतका आठ राजनीतिक सङ्गठनले आयोजना गरेको अमेरिकी सहयोग परियोजना (एमसीसी) विरुद्धको संयुक्त प्रदर्शनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष केसीले अमेरिकाले दिने पैसा नेपालमा आएर विकास हुने भए नेपाली जनताहरू एमसीसीको विपक्षमा नआउने बताउँदै अमेरिकाले आफ्नो स्वार्थपूर्तिका लागि एमसीसी पर...
काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अमेरिकाले एमसीसीका नाममा खसी देखाएर फर्सी भिडाउन खोजेको आरोप लगाएका छन् । बुधवार माईतीघर मण्डलामा राष्ट्रिय जनमोर्चा, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी लगायतका आठ राजनैतिक संगठनहरुले आयोजना गरेको अमेरिकी सहयोग परियोजना एमसीसीबिरुद्धको संयुक्त प्रदर्शनमा बोल्दै अध्यक्ष केसीले यस्तो बताएका हुन् । अध्यक्ष केसीले अमेरिकाले दिएर पैसा नेपालमा आएर […]
अध्यक्ष केसीले गठबन्धन एमसीसी पारित गर्न, देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डताको बिक्री गर्न र सत्तामा रजाइँ गर्न नबनेको बताउनुभयो । उहाँले गठबन्धन नेपाली कांग्रेस बाहेकका अन्य पार्टीले संशोधन गरी पास गर्नुपर्छ भने पनि राष्ट्रिय जनमोर्चा एमसीसी नेपालमा ल्याउनु नहुने पक्षमा रहेको स्पष्ट पार्नुभयो ।
भक्तपुर – दशैँका लागि मुस्ताङ हुँदै ल्याइएको च्याङ्ग्राको मूल्य यस वर्ष अत्यधिक बढेको छ । सल्लाघारीमा रहेकाे नेपाल ट्रस्टकाे नाममा रहेको एक सय आठ रोपनी चौरमा दुई हजार पाँच सय च्याङ्ग्रा र झन्डै दुई हजार खसी बोका बिक्रीका लागि ल्याइएको छ । गएकाे सोमवारदेखि खरिदका लागि ग्राहक आए पनि आज बुधवार बिहानैदेखि च्याङ्ग्रा, खसी, बोका खरिद गर्नका लागि ग्राहकको भीड लागेको छ ।
जिल्लाका मात्रै नभइ काठमाण्डाै र काभ्रेदेखिका बासिन्दा च्याङ्ग्रा लिन भक्तपुर आएपछि व्यापारीले प्रति किलो जिउँदो च्याङ्ग्रा एक हज...