जनकपुरधाम उपमहानगरको नगरसभामा ४३ लाखको मासुमात्रै !

जनकपुरधाम उपमहानगरपालिकाले एक वर्षको अवधिमा नगरसभा बैठकमा ४३ लाखभन्दा बढी रकम मासुको नाममा मात्रै खर्चेर अनियमितता गरेको सार्वजनिक भएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष ०७७/०७८ को प्रतिवेदन अनुसार जनकपुरधाम उपमहानगरपालिकाले नगरसभाको नाममा ४३ लाख ८ हजार १२८ रुपैयाँको खसी र ब्रोइलर कुखुराको मासु खर्च भएको देखाइएको हाे ।सो वर्षको नगरसभामा केही वडाध्यक्षसहितका जनप्रतिनिधिले गरेको विरोधका कारण तत्कालीन मेयर लालकिशोर साह पक्षका केही जनप्रतिनिधि र आमन्त्रित व्यक्ति लगायत अति

सम्बन्धित सामग्री

जनकपुरधाम उपमहानगरको नगरसभामा ४३ लाखभन्दा बढी खर्च

जनकपुरधाम- असार १० गतेभित्र स्थानीय तहहरूमा बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ। सोही अनुसार अधिकांश स्थानीय तहले बजेट ल्याउने गरेका छन्। प्रावधान अनुसार जनकपुरधाम उपमहानगरपालिकाले समेत आर्थिक वर्ष २०७७/७८ का लागि नगरसभाको आयोजना गरेकाे थियाे। तर सो नगरसभामा उपमहानगरपालिकाले ४३ लाखभन्दा बढी रकम खर्चेको पाइएको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आव २०७७/७८ को प्रतिवेदन अनुसार […]

धमाधम बजेट ल्याउँदै स्थानीय तह

शुक्रबार जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को लागि १ अर्ब ८० करोड ७१ लाख ४५ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ। उपमहानगरको आठौं नगरसभामा प्रमुख मनोज साहले बजेट प्रस्तुत गरेका थिए।...

जनकपुरधाम उपमहानगरले ल्यायो १ अर्ब ८० करोडको बजेट

जनकपुरधाम  – जनकपुरधाम उपमहानगरपालिकाले ०७९/०८० का लागि १ अर्ब ८० करोड ७१ लाख ४५ हजारको बजेट ल्याएको छ। उपमहानगरको नगरसभामा उपप्रमुख किशोरी साहले ०७९/८० को बजेट प्रस्तुत गरेका हुन्। उपप्रमुख साहले प्रस्तुत गरेको बजेटमा चालु तर्फ ५९.४५ प्रतिशत अर्थात १ अर्ब ७ करोड ४१ लाख २७ हजार र पुँजिगत तर्फ ४०।६ प्रतिशत अर्थात ७३ करोड […]