जनकपुरधाम : नेपाली कांग्रेसका प्रवक्ता तथा निर्वाचन प्रचारप्रसार समितिका संयोजक डा प्रकाशशरण महतले नेपाली कांग्रेसको नेतृत्व सहिष्णु र काम बढी तथा कुरा कम गर्ने नेतृत्व रहेकोले आगामी निर्वाचनपश्चात देशमा कांग्रेसकै नेतृत्वमा फेरि सरकार बन्ने बताएका छन्।सोमबार जनकपुरधाममा पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता महतले कांग्रेस नेतृत्वको गठबन्धनले संविधानको उपलब्धिको रक्षा गर्दै यसमा आवश्यक संशोधन र परिमार्जन गर्दै यसै संविधानलाई टेकेर अगाडि बढ्नेसमेत बताएका हुन्।प्रवक्ता महतले भने,संविधान, प