'द भ्वाइस अफ नेपाल' सिजन ४ का विजेता बने करण राई

‘द भ्वाइस अफ नेपाल’को चौंथो सिजनका विजेता करण राई बन्नुभएको छ । राईले ग्राण्ड फिनालेमा २५ लाख रुपियाँसहित पुरस्कार प्राप्त गर्नुभएको हो ।

सम्बन्धित सामग्री

करण र मिरुनाको पिरतीको मुस्कान

द भ्वाइस अफ नेपाल सिजन ४ विजेता गायक करण राई र अभिनेत्री मिरुना मगर फिचर्ड पिरतीको मुस्कान बोलको गीत भिडियोसहित सार्वजनिक भएको छ। लीला सेलिङ माबोको शब्द रचना तथा देवेश राईको संगीत, एरेञ्ज र मिक्सिङ रहेको गीतमा करणको स्वर रहेको छ। गीत करण राई युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। गीत सार्वजनिक कार्यक्रममा कवि तथा फिल्म […]

लीलाको शब्दमा ‘पिरतीको मुस्कान’

अभिनेतृ मिरुना मगर र द भ्वाइस अफ नेपाल सिजन–४ विजेता गायक करण राई फिचर्ड ‘पिरतीको मुस्कान’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

अभिनेता दयाहाङ र भ्वाइस विजेता करण राईबीच सांगीतिक सहकार्य

काठमाडौं । टेलिभिजन रियालिटी शो द भ्वाइस अफ नेपाल सिजन ४ का विजेता करण राई र अभिनेता दयाहाङ राईबीच सांगीतिक सहकार्य भएको छ । करणको आगामी गीत ‘चंगा’मा दयाहाङ फिचर्ड भएको र उक्त गीतको छायांकन यसै साता काठमाडौंमा भएको छ । भ्वाइसको विजेता बनेपछि करणको यो पहिलो सांगीतिक प्रस्तुति हुनेछ । ‘द काइट्स’ एल्बममा संग्रहित […]

‘भ्वाइस अफ नेपाल सिजन–४’ को विजेता बने करण राई

करण राई ‘द भ्वाइस अफ नेपाल–४’ को विजेता बनेका छन् । शुक्रबार राति भएको ग्राण्ड फिनालेमा फाइनलमा पुगेका अन्य ३ प्रतिस्पर्धी भन्दा बढी भोट प्राप्त गर्दै राई विजेता हुन सफल भएका हुन् ।

करण राई बने ‘द भ्वाइस अफ नेपाल’को चौथो सिजनका विजेता

‘द भ्वाइस अफ नेपाल’को चौंथो सिजनका विजेता करण राई बनेका छन् । शुक्रबार राति भएको ग्राण्ड फिनालेमा राई चौथो सिजनका विजेता बनेका हुन् । टिम राजु लामाको समूहबाट प्रतिस्पर्धा गरेका राईले नगद २५ लाख रुपैयाँसहित पुरस्कार प्राप्त गरेका छन् ।करणले नगद २५ लाखसहित पल्सर एन१६० मोटरसाइकल, साढे दुई तोला सुन, ग्यालेक्सी जेड फोल्ड फोर पुरस्कार प्राप्त गरेका छन् । टिम राजेशपायल राई समूहबाट सविना योङहाङ लिम्बु फस्ट रनर अप घोषित भएक्री छन् भने टिम प्रमोद खरेलबाट योगेश मगर सेकेन्ड रनरअप घोषित भएका छन्

'द भ्वाइस अफ नेपाल सिजन -४' को ग्रान्ड फिनाले आज

काठमाडौं : गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन -४' को फिनाले आज हुँदैछ। आज बेलुकी ७:३० बजेदेखि सुरु हुने ग्रान्ड फिनालेमा अन्तिम चार प्रतिपर्धीमध्ये एक जना विजेता बन्नेछ। फिनालेमा चार टिमबाट उपाधिका लागि चारजना प्रतिस्पर्धामा छन्। प्रमोद खरेलको टिमबाट योगेश मगर, राजु लामाको टिमबाट करण राई, राजेश पायल राईको टिमबाट…

योगेश मगर र करण राई ‘भ्वाइस अफ नेपाल’को फाइनलमा, आशिष महर र रिहान गिरी बाहिरिए

काठमाडौं । ‘द भ्वाइस अफ नेपाल’ सिजन चारमा फाइनलको समीकरण तयार भएको छ । शनिबारको एपिसोडबाट योगेश मगर र करण राई अन्तिम चारमा प्रवेश गरेका छन् । आशिष महर र रिहान गिरी प्रतिस्पर्धाबाट बाहिरिएका छन् । प्रमोद खरेलको समूहबाट योगेश र राजु लामाको समूहबाट करण फाइनल राउण्डमा प्रवेश गरेका हुन् । शुक्रबारको सेमिफाइनलमा राजेशपायल राईको […]