योगेश मगर र करण राई ‘भ्वाइस अफ नेपाल’को फाइनलमा, आशिष महर र रिहान गिरी बाहिरिए

काठमाडौं । ‘द भ्वाइस अफ नेपाल’ सिजन चारमा फाइनलको समीकरण तयार भएको छ । शनिबारको एपिसोडबाट योगेश मगर र करण राई अन्तिम चारमा प्रवेश गरेका छन् । आशिष महर र रिहान गिरी प्रतिस्पर्धाबाट बाहिरिएका छन् । प्रमोद खरेलको समूहबाट योगेश र राजु लामाको समूहबाट करण फाइनल राउण्डमा प्रवेश गरेका हुन् । शुक्रबारको सेमिफाइनलमा राजेशपायल राईको […]