‘भ्वाइस अफ नेपाल सिजन–४’ को विजेता बने करण राई

करण राई ‘द भ्वाइस अफ नेपाल–४’ को विजेता बनेका छन् । शुक्रबार राति भएको ग्राण्ड फिनालेमा फाइनलमा पुगेका अन्य ३ प्रतिस्पर्धी भन्दा बढी भोट प्राप्त गर्दै राई विजेता हुन सफल भएका हुन् ।

सम्बन्धित सामग्री

लण्डन उडे मदनकृष्ण र हरिवंश

काठमाडौं । ‘महजोडी युके टुर’का लागि अभिनेताद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य बेलायत प्रस्थान गरेका छन् । बिहीबार बिहान कतार एयरलाइन्सको विमानबाट उनीहरु त्यसतर्फ लागेका हुन् । द गोर्खा सेन्टरले शनिबार हयारो र २४ डिसेम्बरमा अल्डरसटमा ‘महजोडी यूके टुर’ कार्यक्रम आयोजना गर्दैछ । ‘भ्वाइस अफ नेपाल’ विजेता करण राई, कलाकार शर्मिला बर्देवा, यमन श्रेष्ठ र […]

करण र मिरुनाको पिरतीको मुस्कान

द भ्वाइस अफ नेपाल सिजन ४ विजेता गायक करण राई र अभिनेत्री मिरुना मगर फिचर्ड पिरतीको मुस्कान बोलको गीत भिडियोसहित सार्वजनिक भएको छ। लीला सेलिङ माबोको शब्द रचना तथा देवेश राईको संगीत, एरेञ्ज र मिक्सिङ रहेको गीतमा करणको स्वर रहेको छ। गीत करण राई युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। गीत सार्वजनिक कार्यक्रममा कवि तथा फिल्म […]

लीलाको शब्दमा ‘पिरतीको मुस्कान’

अभिनेतृ मिरुना मगर र द भ्वाइस अफ नेपाल सिजन–४ विजेता गायक करण राई फिचर्ड ‘पिरतीको मुस्कान’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

करण राईले अमेरिकामा देखाए धमकेदार प्रस्तुति

काठमाडाैं।  क्यान्टोकीको लुसिभिल्लामा आज भ्वाइस अफ नेपाल सेसन फोर का विजेता कारण राईले आफ्नाे धमकेदार प्रस्तुति देखाएका छन्। भ्वाइस अफ नेपाल चौथो का विजेता करण राई लाई भव्य स्वागत  अमेरिकाको लभ्वाइस अफ नेपालका चौथो विजेता करण राईको भव्य स्वागत  गर्दै भुट्निज सोसाइटी अफ क्यान्टोकी र नेपाल अमेरिका सोसाइटी अफ क्यान्टोकिले संयुक्त रुपमा स्वागत गरेको थियो  […]

भ्वाइस अफ नेपाल ४ विजेता करणको पहिलो गीत ‘चङ्गा’ सार्वजनिक, दयाहाङको अभिनय

काठमाडौं। ‘भ्वाइस अफ नेपाल सिजन ४’को बिजेता बनेपछि गायक करण राईले पहिलो अफिसियल म्युजिक भिडियो ‘चङ्गा’ सार्वजनिक गरेका छन् । सार्वजनिक भिडियोमा अभिनेता दयाहाङ राईको अभिनय देख्न सकिन्छ । करणले आफ्नै युट्युव च्यानल करण राई मार्फत ‘चङ्गा’ सार्वजनिक गरेका हुन् । ‘चङ्गा’ करण भ्वाइस अफ नेपालमा जानु अगावै सार्वजनिक गरिएको एल्बम ‘द काईट्स’ मा समावेश […]

अभिनेता दयाहाङ र भ्वाइस विजेता करण राईबीच सांगीतिक सहकार्य

काठमाडौं । टेलिभिजन रियालिटी शो द भ्वाइस अफ नेपाल सिजन ४ का विजेता करण राई र अभिनेता दयाहाङ राईबीच सांगीतिक सहकार्य भएको छ । करणको आगामी गीत ‘चंगा’मा दयाहाङ फिचर्ड भएको र उक्त गीतको छायांकन यसै साता काठमाडौंमा भएको छ । भ्वाइसको विजेता बनेपछि करणको यो पहिलो सांगीतिक प्रस्तुति हुनेछ । ‘द काइट्स’ एल्बममा संग्रहित […]

'द भ्वाइस अफ नेपाल' सिजन ४ का विजेता बने करण राई

‘द भ्वाइस अफ नेपाल’को चौंथो सिजनका विजेता करण राई बन्नुभएको छ । राईले ग्राण्ड फिनालेमा २५ लाख रुपियाँसहित पुरस्कार प्राप्त गर्नुभएको हो ।

करण राई बने ‘द भ्वाइस अफ नेपाल’को चौथो सिजनका विजेता

‘द भ्वाइस अफ नेपाल’को चौंथो सिजनका विजेता करण राई बनेका छन् । शुक्रबार राति भएको ग्राण्ड फिनालेमा राई चौथो सिजनका विजेता बनेका हुन् । टिम राजु लामाको समूहबाट प्रतिस्पर्धा गरेका राईले नगद २५ लाख रुपैयाँसहित पुरस्कार प्राप्त गरेका छन् ।करणले नगद २५ लाखसहित पल्सर एन१६० मोटरसाइकल, साढे दुई तोला सुन, ग्यालेक्सी जेड फोल्ड फोर पुरस्कार प्राप्त गरेका छन् । टिम राजेशपायल राई समूहबाट सविना योङहाङ लिम्बु फस्ट रनर अप घोषित भएक्री छन् भने टिम प्रमोद खरेलबाट योगेश मगर सेकेन्ड रनरअप घोषित भएका छन्

करण राई बने भ्वाइस अफ नेपाल सिजन ४ काे विजेता

काठमाडौं । करण राई ‘द भ्वाइस अफ नेपाल’को चौथो सिजनका विजेता बनेका छन् । आज भएको ग्राण्ड फिनालेमा उनले नगद २५ लाख रुपैयाँसहित पुरस्कार प्राप्त गरे । करणले टिम राजुबाट प्रतिस्पर्धा गरेका थिए । टिम राजेश समूहबाट सविना योङहाङ लिम्बू फस्ट रनरअप घोषित भइन् । टिम प्रमोदबाट योगेश मगर सेकेण्ड रनरअप घोषित भए । टिम […]

'द भ्वाइस अफ नेपाल सिजन -४' को ग्रान्ड फिनाले आज

काठमाडौं : गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन -४' को फिनाले आज हुँदैछ। आज बेलुकी ७:३० बजेदेखि सुरु हुने ग्रान्ड फिनालेमा अन्तिम चार प्रतिपर्धीमध्ये एक जना विजेता बन्नेछ। फिनालेमा चार टिमबाट उपाधिका लागि चारजना प्रतिस्पर्धामा छन्। प्रमोद खरेलको टिमबाट योगेश मगर, राजु लामाको टिमबाट करण राई, राजेश पायल राईको टिमबाट…