पत्रकार कुटपिट प्रकरण : दोषीलाई कारवाहीको माग गर्दै राजनीतिक पार्टीदेखि उद्योगिसम्म

सुमित मिश्र- जनकपुर : मंगलवार जनकपुरधाम उपमहानगरपालिकामा पत्रकारमाथि भएको दुर्व्यवहारको विभिन्न पार्टीसहित उद्योगीहरुले विरोध जनाएका छन्। उद्योग वाणिज्य संघ तथा राजनीतिक पार्टीले विज्ञप्ति जारी गर्दै निस्पक्ष छानबिन र दोषीलाई कडा कारबाहीको माग समेत गरेका छन्। पत्रकारमाथि कुटपिट हुनु निन्दनीय भएको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) धनुषाले पनि दोषीलाई कारबाहीको

सम्बन्धित सामग्री

बालुवाटारमा प्रदर्शन : बलात्कारको मुद्दामा हदम्याद हटाउन माग [फाेटाे फिचर]

काठमाडौं – ८ वर्षअघि सुन्दरी प्रतियोगितामा भाग लिएकी एक किशोरीमाथि भएको यौन हिंसाका दोषीलाई कारवाही माग गरिएको छ ।  प्रधानमन्त्रीको निवास बालुवाटार अगाडि दोषीलाई कारवाहीको माग गर्दै  प्रदर्शन गरिएको हो । प्रदर्शनमा दोषीलाई हदैसम्मको कारवाहीको माग गर्दै हिंसा तथा बलात्कारसम्बन्धी मुद्दामा हदम्याद नलाग्ने व्यव...

बालुवाटारमा प्रदर्शन : बलात्कारको मुद्दामा हदम्याद हटाउन माग [फाेटाे फिचर]

काठमाडौं – ८ वर्षअघि सुन्दरी प्रतियोगितामा भाग लिएकी एक किशोरीमाथि भएको यौन हिंसाका दोषीलाई कारवाही माग गरिएको छ ।  प्रधानमन्त्रीको निवास बालुवाटार अगाडि दोषीलाई कारवाहीको माग गर्दै  प्रदर्शन गरिएको हो । प्रदर्शनमा दोषीलाई हदैसम्मको कारवाहीको माग गर्दै हिंसा तथा बलात्कारसम्बन्धी मुद्दामा हदम्याद नलाग्ने व्यव...

भुपेन्द्रलाई न्याय र दोषीलाई कारवाहीको माग गर्दै विद्यार्थी

कैलाली, ७ मंसिर । कैलालीको लम्की चुहा नगरपालिकाका २३ वर्षीय भुपेन्द्र बडुवालको हत्यामा संलग्नको छिटोभन्दा छिटो खोजी गरी दोषीलाई कारवाही गर्न र मृतकलाई न्यायको माग गर्दै वीरेन्द्र बहुमुखी क्याम्पस टीकापुरका विद्यार्थीले निकालेको शान्तिपूर्ण ¥याली । तस्बिरः झलनाथ खनाल÷रासस

गाइडको वेवास्ताले छेतेन शेर्पा हराएको भन्दै कारवाहीको माग

मेरापिक आरोहण गरी फर्कने क्रममा विरामी परेका आरोही छेतेन शेर्पा तीन दिन देखि अझै बेपत्ता छन् । सँगै गएका गाइडका कारण शेर्पा हराएको भन्दै परिवारले दोषीलाई कारवाही गरी छेतेनको खोजी गर्न माग गरेका छन् ।

बालगृहकी बालिका बलात्कारप्रति माओवादीको आपत्ति, दोषीलाई कारवाही गर्न माग

सुर्खेत । रुकुम पश्चिममा बालगृहमा रहेकी बालिका बलात्कार भएको घटनाप्रति माओवादी केन्द्रले आपत्ति जनाएको छ । रुकुमपश्चिम माओवादी केन्द्रका संयोजक गोपाल शर्माले एक विज्ञप्ति जारी गर्दै घटनामा संलग्नलाई कारवाही गर्न पनि माग गरेका हुन् । कारवाहीका लागि आठबीस गाउँपालिकाले गरेको प्रयत्नप्रति आभार प्रकट गर्दै माओवादीले दोषीलाई कारवाहीको माग गरेको हो । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका– […]

घट्नाको छानविन गर्न सहायक प्रजिअको नेतृत्वमा समिति गठन

भेरी अस्पतपालका चिकित्सक र नर्समाथि बिहीबार राति भएको सांघातिक आक्रमणको छानविन गर्न बाँकेका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा छानविन समिति गठन गरिएको छ । घट्नामा संलग्न दोषीहरुलाई कडा कारवाहीको माग चौतर्फी रुपमा उठेपछि घट्नाको छानविन गरेर दोषीलाई कारवाही गर्न सहायक प्रजिअ शंकर बहादुर विष्टको अध्यक्षतामा सात सदस्यीय समिति गठन गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताउनुभयो ।

भागरथीका बलात्कारीलाई कारवाही गर्न माग गर्दै नेविसंघको विरोध प्रदर्शन

नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले बैतडीकी किशोरी भागरथी भट्टलाई बलात्कारपछि हत्या घटनाका दोषीलाई कारवाही गर्न माग गरेको छ । घटनाको विरोध गर्दै नेविसंघ ग्रामीण आदर्श बहुमुखी क्याम्पस र एनआर क्याम्पसले विरोध प्रदर्शन गरेको हो । नेविसंघले घटनामा संलग्नलाई तत्काल कारवाहीको माग गरेको नेता सुशील भट्टले जानकारी दिए ।

भागरथी भट्टको हत्या प्रकरण-मुख्यमन्त्री भट्टलाई ज्ञापन

बैतडीकी भागरथी भट्टको हत्या प्रकरणका दोषीलाई कारवाही गर्न सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापनपत्र बुझाइएको छ ।बैतडीका स्थानीयले आज भागरथीको घटनाप्रति मुख्यमन्त्री भट्टको ध्यानाकर्षण गराउँदै दोषीलाई कारवाहीको माग गरेर ज्ञापनपत्र बुझाएका हुन् ।घटनाको सत्य तथ्य छानविन गरी दोषीलाई कडाभन्दा कडा कारवाही गरिनुपर्ने माग...