सुर्खेत: कर्णाली प्रदेश सभाको बैठकमा सांसदहरुले वडा सदस्य मना सार्कीको हत्यारालाई कारवाही गर्न माग गरेका छन्। शुक्रवार बसेको दोस्रो अधिवेशनको १० औँ बैठकमा अधिकांश सांसदहरुले छिटो भन्दा छिटो सत्यतथ्य छानविन गरी दोषीलाई कडा भन्दा कडा कारवाहीको माग गरेका हुन्।
सांसद कौशिलावती खत्रीले घटनाको विषयलाई चर्को रुपमा उठान गरिन्। घटना