बालिका बलात्कारको दोषीलाई कारवाही गर : कांग्रेस, कांग्रेसले लाशमाथि राजनीति गर्‍यो : ने क पा :: Pahilopost.com

काठमाडौं : कञ्चनपुरको भिमदत्त नगरपालिकाकी १३ वर्षीया बालिका निर्माला पन्तको सामुहिक बलात्कारपछि हत्याका विषयमा सत्तपक्ष र प्रतिपक्षबीच जुहारी चलेको छ। आजको प्रतिनिधि सभाको बैठकमा प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले दोषीलाई कारवाहीको माग गरे। तर सत्ता पक्षका सांसदहरुले कांग्रेसले बलात्कृत बालिकाको लाशमाथि कांग्रेसले राजनीति गरेको आरोप लगाए। बलात्कृत बालिकाको लाश