अख्तियारलाई छानबिन गर्न नदिन कामु प्रधानन्यायाधीश घेर्न पुगे न्यायाधीशहरू

शुक्रबार अपरान्ह सर्वोच्च अदालतका केही न्यायाधीशहरू कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको चेम्बरमा छिरे । सुरुमा दुईजना न्यायाधीशमात्रै चेम्बरमा छिरेको भएपनि पछि उनीहरूले थप केही न्यायाधीशलाई कामु प्रधानन्यायाधीशकै चेम्बरमा बोलाए र अख्तियारलाई किन पत्र लेखेको भन्दै ‘स्पष्टीकरण’ माग गरे ।आफ्नै चेम्बरमा बसिरहेका कामु प्रधानन्यायाधीश कार्की ती न्यायाधीशको कुरा सुनिरहे । ती न्यायाधीशले कामु प्रधानन्यायाधीशलाई तत्काल फुलकोर्ट बोलाउन दबाबसमेत दिए । ती न्यायाधीशहरूको सर्वोच्च अदालतमा

सम्बन्धित सामग्री

अख्तियारले अनुसन्धान गर्न किन नपाउने?

काठमाडौं, पुस २१ । सर्वोच्च अदालत संवैधानिक इजलासले मन्त्रिपरिषद्को निर्णय ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्न किन नपाउने भन्ने विषयमा लिखित जवाफ पेस गर्न भनेको छ । जुरी नेपालका तर्फबाट राजु चापागाईंसमेतले दायर गरेको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै संवैधानिक इजलासले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको हो । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की तथा न्यायाधीशहरू […]

सर्वाेच्चको सरकारलाई प्रश्न : अख्तियारले अनुसन्धान गर्न किन नपाउने ?

काठमाडौं । सर्वोच्च अदालत संवैधानिक इजलासले मन्त्रिपरिषद्को निर्णय ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्न किन नपाउने भन्ने विषयमा लिखित जवाफ पेस गर्न भनेको छ । जुरी नेपालका तर्फबाट राजु चापागाईंसमेतले दायर गरेको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै संवैधानिक इजलासले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको हो । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की तथा न्यायाधीशहरू ईश्वर खतिवडा, […]

सरकारलाई सर्वेच्चको प्रश्न– अख्तियारले अनुसन्धान गर्न किन नपाउने ?

काठमाडौं । सर्वोच्च अदालत संवैधानिक इजलासले मन्त्रिपरिषद्को निर्णय ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्न किन नपाउने भन्ने विषयमा लिखित जवाफ पेस गर्न भनेको छ । जुरी नेपालका तर्फबाट राजु चापागाईंसमेतले दायर गरेको रिटमा प्रारम्भिक सुनुवाइ

अख्तियारले अनुसन्धान गर्न किन नपाउने ?

काठमाडौं । सर्वोच्च अदालत संवैधानिक इजलासले मन्त्रिपरिषद्को निर्णय ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्न किन नपाउने भन्ने विषयमा लिखित जवाफ पेस गर्न भनेको छ । जुरी नेपालका तर्फबाट राजु चापागाईंसमेतले दायर गरेको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै संवैधानिक इजलासले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको हो । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की तथा न्यायाधीशहरू ईश्वर खतिवडा, […] The post अख्तियारले अनुसन्धान गर्न किन नपाउने ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अख्तियारको क्षेत्राधिकार विवाद– सर्वोच्चले माग्यो सरकारसँग लिखित जवाफ

काठमाडौँ । सर्वोच्च अदालतले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको क्षेत्राधिकारसम्बन्धी विवादमा सरकारसँग लिखित जवाफ माग गरेको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू ईश्वर खतिवडा, डा.आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउत र सपना प्रधान मल्लको संवैधानिक इजलासले  लिखित

सर्वोच्च तानिएका तीन न्यायाधीशमाथि थप छानबिन सुरु

कैफियत फैसला दिएको र न्यायमा मोलाहिजा गरेको आरोपमा सर्वोच्च अदालत तानिएका तीन न्यायाधीशमाथि विधिवत् छानबिन सुरु भएको छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले सर्वोच्च अदालत काजमा तानेका तीन न्यायाधीशमाथि थप छानबिन सुरु भएको हो । न्याय परिषद् स्रोतका अनुसार केही दिन अगाडि बसेको न्यायपरिषद्को बैठकले न्यायाधीशहरू अम्बिकाप्रसाद निरौला, सूर्यप्रसाद अधिकारी र नवीनकुमार जोशीमाथि थप छानबिन गर्न समिति गठन गरेको छ ।हाल सर्वोच्च अदालत काजमा तानिएका काठमाडौँ जिल्ला अदालतका न्यायाधीश अम्बिकाप्रसाद नि