काठमाडौं : पश्चिमी वायुको प्रभावले आज प्रदेश १, मधेश‚ बागमती‚ गण्डकी र लुम्बिनी प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै‚ उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।मंगलवार बिहान हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहको छ तथा बुधबार राती बाट यसको प्रभाव बढ्ने सम्भावना देखिन्छ।मंगलवार बिहान हाल पहाडी भू-भागमा आंशिक बदली रही तराईका भू-भागमा हुस्सु/ कुहिरो लागेको छ। दिउँसो प्रदेश १, मधेश‚ बागमती र लुम