आजको मौसम : उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना

काठमाडौँ – आज देशका उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना छ । देशको पहाडी भू-भागहरूमा आंशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना […]

सम्बन्धित सामग्री

आज उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना

काठमाडौं, फागुन १३ । आज देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकाले आज कोशी र मधेश प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । महाशाखाका अनुसार आज दिउँसो […]

भोलि र पर्सि पश्चिमी उच्च पहाडी र हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना

काठमाण्डाै – भोलि र पर्सि देशको पश्चिमी भेगका उच्च पहाडी र हिमाली क्षेत्रमा मध्ययमदेखि भारी हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको प्रभावका कारण भोलि र पर्सि सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका सबैजसो उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम तथा जलवायु विज्ञ धर्मराज उप्रेतीले जानकारी दिनुभयो । यस्तै पहाडी र तराई क्षेत्रमा सामान्य वर्षा, चट्याङ र कतैकतै असिनाको समेत सम्भावना रहने उहाँले बताउनुभयो । भारतको मौसम विभागले यो हिउँदमा पह...

हिमाली क्षेत्रमा हिमपातको सम्भावना, काठमाडौंको तापक्रम निरन्तर घट्यो

१२ पुस, काठमाडौं । आज देशका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश नं १ र गण्डकी प्रदेशको हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । यसका साथै आज कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक बदली हुनेछ भने बाँकी भू-भागमा भने सफा हुने […]

आजको मौसम : पहाडी क्षेत्रमा वर्षा र हिमालमा हिमपातको सम्भावना

काठमाडौं – मंगलबार देशका केही क्षेत्रमा वर्षाको हिमपातको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। कर्णालीका हिमाली भूभागका थोरै स्थान तथा बाँकी हिमाली भूभागको एक वा दुई स्थानमा हल्का हिमपातको आकलन पनि गरिएको छ। राति प्रदेश १ र गण्डकीका पहाडी भूभागका […]

वर्षासहित  हिमपातको सम्भावना

देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा  हल्का हिमपातको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान शाखाले दिएको जानकारी अनुसार बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा...

आजको मौसम : पहाडी क्षेत्रमा बदली हुने‚ केही ठाउँमा हिमपातको सम्भावना

काठमाडौं : मौसम पूर्वानुमान महाशाखाका अनुसार आज विभिन्न प्रदेशका पहाडी भू-भागमा मौसम बदली हुने सम्भावना रहेको छ। यस्तै‚ उच्च पहाडी र हिमाली भू-भागमा हिमपातको सम्भावना छ।सोमबार बिहान देशका पहाडी भू–भागमा मौसम आंशिक बदली छ। तराईका भू–भागमा हुस्सु तथा कुहिरो लागेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागको मौसम आंशिकदेखि सामान्यबदली रही बाँकी भू–भागमा आंशिक बदली रहने मौसमविद राजु प्रधानाङ्गले जानकारी दिए। यस

पहाडी भूभागमा हल्का वर्षा र हिमाली भेगमा हिमपातको सम्भावना

काठमाडौं : पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण आज पहाडी भू-भागको केही स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।मंगलबार बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। दिउँसो पहाडी भू-भागमा सामान्य बदली भई थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। बाँकी भू-भागमा आंशिक बदली रहने छ। उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। राति पनि पहाडी भू-भाग

उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना

काठमाडौं : जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ।शनिबार बिहान काठमाडौं उपत्यकाका केही स्थान र तराईका अधिकांश भेगमा हुस्सु र कुहिरो लागेको महाशाखाले जनाएको छ। अन्य स्थानको मौसम सामान्यतः सफा रहेको छ।दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने मौसमविद् मञ्जु बासीले जानकारी दिइन्। काठमाडौं उपत्यकामा पनि बेलुकी पख हल्का वर्षाको सम्भावना रहेको उनले बताइन्।उपत्यक

उच्च पहाडी र हिमाली भू–भागमा हिमपातको सम्भावना

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आगामी तीन दिन देशभर बदली हुनाका साथै उच्च पहाडी तथा हिमाली भागमा हिमपात हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा पश्चिमी वायुसँगै पश्चिमी न्यूनचापीय प्रणाली (पश्चिमी ट्रफ) र अरब सागरमा बनेको न्यूनचीय क्षेत्र (कम दबाब प्रणाली) को चापका कारण बदलीसँगै ती स्थानमा हिमपातको सम्भावना देखिएको हो ।यो […]