काठमाण्डाै – भोलि र पर्सि देशको पश्चिमी भेगका उच्च पहाडी र हिमाली क्षेत्रमा मध्ययमदेखि भारी हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
पश्चिमी वायुको प्रभावका कारण भोलि र पर्सि सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका सबैजसो उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम तथा जलवायु विज्ञ धर्मराज उप्रेतीले जानकारी दिनुभयो । यस्तै पहाडी र तराई क्षेत्रमा सामान्य वर्षा, चट्याङ र कतैकतै असिनाको समेत सम्भावना रहने उहाँले बताउनुभयो ।
भारतको मौसम विभागले यो हिउँदमा पह...