एमाले सांसद गंगा चौधरी भन्छिन्– मन मिलुन्जेल लभ नमिलेपछि बलात्कार

काठमाडौं– नेकपा एमाले सांसद गंगा चौधरीले बलात्कारसम्बन्धी मुद्दाको हदम्याद हटाउन सरकारले पेस गरेको विद्येयकको विरोध गरेकी छन्। आजको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद चौधरीले  मन मिलुन्जेल प्रेम सम्बन्ध र मन नमिलेपछि बलात्कारका मुद्दा लगाउने प्रवृत्ति बढेको बताइन्।  सांसद चौधरीले पूर्वसभामुख तथा नेकपा माओवादीका नेता कृष्णबहादुर महरा र अभिनेता पल शाहको उदाहरण दिएकी थिइन् । उनले […]

सम्बन्धित सामग्री

यस्तो छ सांसद गंगा चौधरी रोएको भाइरल भिडियो पछाडिको अन्तरकथा

फेसबुक, टिकटक, ट्वीटर लगायतका सामाजिक सञ्जालमा यतिबेला प्रतिनिधि सभाकी एमाले सांसद गंगा चौधरीको १६ सेकेन्डको एउटा भिडियो क्लिप भाइरल भइरहेको छ । सो भिडियोमा सांसद चौधरीको पृष्ठभूमिमा दुई महिला सावेलले गिटी बालुवा खनिरहेको देखिन्छ ।सांसद चौधरीले भिडियोमा एक वाक्य बोलेकी छिन्– ‘दिदीबहिनीहरुको यस्तो अवस्था देख्दा खेरी धेरै भावुक बनाउँछ ।’ भनेर उनी आँसु पुस्छिन् । उनले आँसु पुछेको दृश्य सुरु भएपछि कसैले भिडियो सम्पादन गरेर हाँसो वा मजाकको ‘इफेक्ट’ हालेको छ, जुन भिडियो उ

गोकुललाई देउवाको आग्रह- नगर्नू भन्नु न, गोकुलको जवाफ-तपाईंहरूले नै त हो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा लफडा नगर्न एमाले सांसदहरूलाई सुझाव दिएका छन् । एमालेको अवरोधकाबीच तेस्रोपटक बसेको प्रतिनिधिसभा बैठकपछि देउवा र एमाले सांसद गोकुल बास्कोटासँग जम्काभेटमा उनले ‘भन्देखिनलाई नगर्नू भन्नु न’ भन्दै बाहिरिएका हुन् । एमालेको नाराबाजीकाबीच गृहमन्त्री बालकृष्ण खाण रोष्टममा पुग्दा सांसद गंगा चौधरी सतगौंवा रोष्टममै चढ्न खोजेपछि तनावग्रस्त भएको थियो । सभामुखले […]

सांसद गंगा चौधरी सत्गौवा रोस्ट्रममा जान खोजेपछि...

एमाले सांसदको नाराबाजी बीच प्रतिनिधिसभामा सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश प्रस्तुत गरेको छ । एमाले सांसदहरूको अवरोधका कारण सभामुख अग्नीप्रसाद सापकोटाले दुई पटक बैठक स्थगित गरे । तेस्रो बैठक सुरु हुने बित्तिकै सभामुख सापकोटाले गृहमन्त्री बालकृष्ण खाँणलाई अध्यादेश टेबल गर्न समय दिए । गृहमन्त्री खाँण अगाडी बढ्दै गर्दा एमाले सांसदहरु रोस्ट्रम घेराउ गर्न पुगेका थिए । उनीहरूलाई मर्यादापालकले रोके । एमाले सांसद र मर्यादापालकबीच घम्साघम्सी परिरहेकै बेला इकान्तिपुरका फोटो पत्रकार अंगद ढकालको क्यामेरामा एमाले सांसद गंगा चौधरी सत्गौवा यसरी कैद भइन् ।

‘प्रतिगमनका मतियार बाहिर जानुस्’ भन्ने माधव नेपालको अभिव्यक्तिको संसद्‍मा विरोध

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रतिगमनका मतियार बाहिर जानुस् भनेर एमाले सांसद नारदमुनी रानालाई दिएको अभिव्यक्तिको एमाले सांसदले संसद्‍मा विरोध गरेकी छिन् ।  मंगलवार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा सांसद गंगा चौधरी सत्गौवाले समान हैसियतको सांसदलाई बाहिर जाऊ भनेर संसदीय समितिमा माधव नेपालले दिएको निर्देशन अधिनायकवादी चरित्र भएको आरोप लगाएकी हुन् ।  ‘समान हैसियतको सांसदलाई बाहिर जानुस् भनेर संसदीय समितिमा अधिनायकवादी चरित्र प्रदर्शन भएको छ, थारु समुदायको अपमान भएको ...

सांसदलाई सिलिन्डरको बोझ : मन्त्रालय भन्छ– कोटा छैन

काठमाडौं । सत्तारुढ एमाले सांसद गंगा चौधरी शान्तिनगरस्थित ओमशान्ति चोकमा बस्छिन् । चौधरी बस्ने घरमा चीनबाट ल्याइएका ५ वटा अक्सिजन सिलिन्डरसहितका स्वास्थ्य सामग्री भेटिएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनाइएको छ ।स्वास्थ्य सामग्री भेटिएको खबर पाएपछि महानगरीय प्रहरी वृत बानेश्वरको प्रहरी टोली त्यहाँ पुग्यो । तर, सांसद चौधरीले...