बलात्कारको आरोपमा एमाले सांसद बानियाँ पक्राउ

काठमाडौं, १६ फागुन । नेकपा (एमाले) का नेता तथा सांसद मोहन बानियाँ बलात्कारको आरोपमा पक्राउ परेका छन् । उनी काठमाडौंबाट फर्किंदै गर्दा नेपालगञ्ज विमानस्थलबाट पक्राउ परेका हुन् । उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको हो । बानियाँविरुद्ध यसअघि नै पक्राउ पुर्जी जारी गरिएको थियो । उनी फरार थिए । बानियाँले आफूलाई बलात्कार गरेको भन्दै […]

सम्बन्धित सामग्री

बलात्कार आरोपमा पक्राउ परेका एमाले सांसद मोहन बानियाँ निलम्बित

काठमाडौं : नेकपा एमालेका सांसद मोहन बानियाँ निलम्बनमा परेको छन्। बलात्कार आरोपमा पक्राउ परेपछि सांसद बानियाँ निलम्बनमा परेका हुन्।आइतबारको संसद् बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बानियाँ निलम्बनमा नेपालको संविधानअनुसार निलम्बनमा परेको जानकारी गराए।बलात्कारको आरोपमा पक्राउ परेको बानियाँलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेर हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ। सांसद बानियाँले अन्य कारोबारमा आफ्नो कुरा नमिलेका कारण सम्बन्धित महिलाले आरोप लगाएको बताउदै आएका छन् ।

एमाले सांसद संख्या घट्यो, सांसद बानियाँ निलम्बित हुँदै

बलात्कारको आरोपमा पक्राउ परेका नेकपा (एमाले)का सांसद मोहन बानियाँ निलम्बन हुने भएका छन् । सोमबार साँझ नेपालगञ्जबाट पक्राउ परेलगत्तै सांसद बानियाँ निलम्बनमा पर्ने भएका हुन् ।‘माननीयज्यू पक्राउ परेको खबर आएको छ, औपचारिक जानकारी आएपछि संघीय संसदले उहाँको पद निलम्बनमा परेको जानकारी दिनेछ,’ प्रवक्ता रोजनाथ पाण्डेले भने । उनका अनुसार संसदको आगामी बैठकमा सांसद बानियाँको पद निलम्बनमा परेको जानकारी दिइनेछ । मुगुबाट निर्वाचित बानियाँ निलम्बनमा परे सँगै संघीय संसदमा एमालेका एक सांसदको संख्या घट

बलात्कार आरोपमा पक्राउ परेसँगै एमाले सांसद बानियाँ निलम्बित हुँदै

बलात्कारको आरोपमा पक्राउ परेका नेकपा (एमाले) का सांसद मोहन बानियाँ निलम्बन हुने भएका छन् । सोमबार साँझ नेपालगञ्जबाट पक्राउ परेलगत्तै सांसद बानियाँ निलम्बनमा पर्ने भएका हुन् ।

बलात्कार आरोपमा पक्राउ परेसँगै एमाले सांसद बानियाँ निलम्बित हुँदै

बलात्कारको आरोपमा पक्राउ परेका नेकपा (एमाले) का सांसद मोहन बानियाँ निलम्बन हुने भएका छन् । सोमबार साँझ नेपालगञ्जबाट पक्राउ परेलगत्तै सांसद बानियाँ निलम्बनमा पर्ने भएका हुन् ।