केन्द्रीय दुग्ध सहकारी संघका महासचिव रामप्रसाद आचार्यलाई ३ प्रश्न

सरकारसँग भएको सहमति इमानदारीपूर्वक कार्यान्वयन हुनेमा कति आशावादी हुनुहुन्छ ? यसअघि पनि सरकारसित सहमति भएकै हुन् । तर, कार्यान्वयनमा समस्या आए । यसपालि मन्त्रीज्यूलाई नै साक्षी राखेर सहमति गरिएको हुनाले केही बढी नै आशावादी...

सम्बन्धित सामग्री

सरकार र दुग्ध सहकारी संघबीच ५ बुँदे सहमति, आन्दोलनका कार्यक्रम स्थगित

सरकार र केन्द्रीय दुग्ध सहकारी संघबीच पाँचबुँदे सहमति भएको छ । सहमतिसँगै संघले आन्दोलनका कार्यक्रम स्थगित गरेको छ ।

सरकार र दुग्ध सहकारी संघबीच पाँच बुँदे सहमति

काठमाडौं – सरकार र केन्द्रीय दुग्ध सहकारी सङ्घबीच आज भएको वार्तामा पाँच बुँदे सहमति भएको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसालको उपस्थितिमा आज साँझ भएको वार्तामा दूध बिक्री गरेबापत किसानले पाउने रकमको भुक्तानी हरेक उद्योगीले आगामी चैत २१ सम्म गरिसक्नेलगायतका पाँच बुँदे सहमति भएको केन्द्रीय दुग्ध सहकारी सङ्घका अध्यक्ष अमरबहादुर कुँवरले जानकारी […]

आन्दोलनरत दुग्ध किसानहरुलाई सरकारले वार्तामा बोलायो

काठमाडौं, १९ फागुन । आन्दोलनरत दुग्ध किसानलाई सरकारले वार्तामा बोलाएको छ । सरकारले ६ अर्बभन्दा बढी बक्यौता नदिएको भन्दै उनीहरु आन्दोलित थिए । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले आज (शनिबार) दिउँसो १ बजे वार्ताका लागि दुध किसानको प्रतिनिधिमूलक संस्था राष्ट्रिय दुग्ध सहकारी संघलाई बोलाएको छ । संघका अध्यक्ष अमर कुँबरले सकारले वार्तामा बोलाएको र आफू […]

दुध उत्पादक किसानको ७ अर्ब भुक्तानी हुन बाँकी , किसानहरु दुध पोख्दै सडकमा

दुग्ध सहकारीले किसानलाई ७ अर्ब रुपैया भुक्तान गर्न बाँकी रहेको किसानहरुले बताएका छन । तर सहकारी संचालकहरुले भने ५ अर्ब मात्रै भुक्तानी गर्न बाँकी रहेको दावी गरेका छन । राष्ट्रिय दुग्ध विकास बोर्डका कायकारी निर्देशक डा राजेन्द्रप्रसाद यादवका अनुसार किसानहरु दुग्ध सहकारीले ७ अर्ब भुक्तानी दिन बाँकी छ भनेका छन । तर दुग्ध सहकारी सञ्चालकहरु […]

दुग्ध उत्पादकले पनि आन्दोलन थाले, आज जिल्ला प्रशासनमा दुई घण्टा धर्ना

काठमाडौं : दुग्ध उत्पादक किसानले सोमबार देशव्यापी आन्दोलन थाल्दैछन्। आफ्ना मागप्रति सरकार गम्भीर नभएको भन्दै विभिन्न किसान संगठनले आन्दोलन गर्न लागेका हुन्।केन्द्रीय दुग्ध सहकारी संस्था लिमिडेट, नेपाल किसान महासंघ, अखिल नेपाल किसान महासंघ, राष्ट्रिय प्रजातान्त्रिक किसान संगठन र नेपाल दुग्ध व्यवसायी संघ लगायत १५ किसान संगठनले संयुक्तरूपमा आन्दोलन गर्न लागेका हुन्।  केन्द्रीय दुग्ध सहकारी संस्था लिमिडेटका अनुसार सोमबार देशभरका जिल्ला प्रशासन कार्यालयमा दुई घण्टा धर्ना दिने कार्यक्रम

दुग्ध उत्पादक सहकारी संघ बाराद्वारा आन्दोलन घोषणा

बारा जिल्ला दुग्ध उत्पादक सहकारी संघले किसानको माग सम्बोधनमा सरकार जिम्मेवार नभएको भन्दै केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेड नेपालको राष्ट्रव्यापी दुग्ध किसान आन्दोलनमा ऐक्यबद्धता जाहेर गरेको छ। संघले आइतबार बाराको निजगढ...

चितवनका किसानले पाएनन् दुधको ५२ करोड भुक्तानी

चितवनको कालिका नगरपालिका– ६ स्थित नव मिलिजुली दुग्ध सहकारी संस्थामा दैनिक १४ सय लिटर दुध संकलन हुन्छ।...

जसले ५५औँ पटक रक्तदान गरे

चितवन गीतानगरका भगिरथ तिमिल्सिनाले ५५औँ पटक रक्ततदान गरेका छन्। केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेड उपाध्यक्ष एवम् सहकारी अभियन्ता तिमिल्सिनाले शनिबार ५५ औँ पटक रक्तदान गरेका हुन्। चम्पानगरमा रहेको हिमाल युवा क्लब...

नेपालकै नमुना धुलिखेलको दुग्ध सहकारी, बार्षिक २४ लाख लिटर दुध संकलन

काभ्रे। धुलिखेल नगरपालिका वडा नम्वर २ मा १ हजार ४१ जना कृषक रहेको नेपालकै नमुना दुग्ध सहकारी सेतीदेवीले श्रोत संकलनका लागि आफै ब्यवसायीक गाई फर्म शुरु गरेको छ । असोज ३ गते शुरु गरेको र्फममा ६० वटा गाई पुर्‍याउने लक्ष्य अनुरुप पहिलो चरणमा उन्नत खालका ४० वटा गाई फर्ममा भित्र्याईएको छ । त्यसको अलावा बार्षिक […]

दूध ढुवानी गर्ने सवारी साधनलाई छुट्टै ‘लोगो’

कृषक एवं दुग्ध सहकारी संस्थाले दूध ढुवानीका लागि उपलव्ध हुने प्रतीक चिह्न(लोगो) सहज हुने सरोकारावालाले बताएका छन् ।